• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राष्ट्रिय युवा संघ सिन्धुलीको अधिवेशन स्थगित

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १८, २०८०
in Featured, News, Politics, Province 3
0

Share via:

65 Shares
  • Facebook 65
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ सिन्धुलीको ९ औं जिल्ला अधिवेशन पदाधिकारी चयनको मतदान प्रक्रियामा विवाद भएपछि स्थगित भएको छ । युवा संघको पदाधिकारी चयनमा विवाद भएसँगै निर्वाचन प्रक्रिया स्थगित भएको युवा संघ सिन्धुलीले जनाएको छ । युवा संघ सिन्धुलीको ५७ सदस्यीय कमिटी निर्माण क्रममा पदाधिकारी चयनमा समस्या आएको हो ।

सर्वसम्मतबाट पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा लान खोजिएको थियो । निर्वाचन प्रक्रियामा मतदानको तयारी हुदा युवाहरुले विरोध गरेर मतदान हुन दिएका थिएनन । मतदानका लागि निर्वाचन क्षेत्रमा ल्याईएको मतपेटिका र मतदाता नामावलीमा केहि प्रतिनिधिहरुले क्षती गरेपछि मतदान स्थगित गरिएको छ ।

युवा संघको ५१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन । कमलामाई नगरपालिका र दुधौली नगरपालिकाबाट ३/३ जना महिला सहित ८/८ जना सदस्य निर्वाचित भएका हुन । यस्तै जिल्लाका सात गाउँपालिकाबाट २/२ जना महिला सहित ५/५ जना सदस्यहरु निर्वाचित भएका छन ।

पदाधिकारीमा सहमति जुट्न नसकेपछि मतदानको तयारी गरिएको थियो । मतदान हुन नसकेपछि उमेदवारी दिएका सबै पदाधिकारीका उमेदवारको नामावली केन्द्रीय कमिटीमा पठाईने भएको छ । छ जना पदाधिकारी केन्द्रले टुंग्याउने गरि पठाउन लागिएको युवा संघ सिन्धुलीका निवर्तमान कोषाध्यक्ष छवी पाख्रिनले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार अध्यक्षमा दिपक माझी, अरुण पाख्रिन र मिजास कार्कीको उमेदवारी परेको थियो । उपाध्यक्षमा पोष्टराज काफ्ले, किरण बुढाथोकी र प्रकाश रायमाझीको उमेदवारी परेको थियो ।

यस्तै सचिवमा श्रवण नेवा खड्गी, छवि पाख्रिन र शिव बरालको उमेदवारी परेको थियो । सहसचिवमा मिलन दर्लामी अरुण कुमार शाह र कोषाध्यक्षमा प्रमोद भुजेल, लक्सना बरालको उमेदवारी परेको थियो । युवा संघको अधिवेशन आइतबार देखि सिन्धुलीमाढीमा सुरु भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गोलञ्जोर गाउँसभा काण्ड : उच्च अदालतले दियो अग्राधिकारको आदेश

Next Post

अपांगता भएका महिलाले मनाए तीज

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied