• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, June 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

सिन्धुलीमा आँखा पाक्ने रोगको प्रकोप, दैनिक दुई सय बढीले आँखा उपचार गराउँदै

बिमला पाण्डे by बिमला पाण्डे
साउन २१, २०८०
in Education, Featured, Health, News, Province 3
0

Share via:

66 Shares
  • Facebook 66
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा केहि दिनदेखि आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । आँखा पाक्ने रोग फैलिएसँगै जिल्लामा रहेको सामुदायि आँखा उपचार केन्द्रमा आँखा उपचारका लागि आउनेहरुको भिड लागेको छ । करीव एकसातादेखि दैनिक जस्तो आँखा अस्पतालमा विरामीको भिड लाग्ने गरेको छ ।

दैनिक २ सय भन्दा बढी विरामी आँखा उपचारका लागि आउने गरेको सामुदायिक आँखा उपचार केन्द्रका नेत्र अधिकृत धन बहादुर मगरले बताए । उनका अनुसार अस्पतालमा आउने विरामीहरु प्रायः आँखा पाक्ने रोगका विरामी रहेका छन । यस्ता विरामी ८ सय भन्दा बढीको उपचार गरिसकिएको उनले बताए ।

आँखा पाक्ने रोग विशेष गरि कमलामाई नगरपालिकामा अत्यधिक देखिएको छ । कमलामाई नगरपालिकासँगै अन्य पालिकाका केहि विरामीहरु पनि अस्पतालमा आउन थालेको मगरले बताएका छन । आँखा पाक्ने रोग वर्षातको समयमा देखिने अन्य सरुवा रोग जस्तै भएको र यसको उपचार सम्भव भएको उनले बताएका छन । कसैलाई २, ४ दिनमै निको हुने कसैलाई एकहप्ता जस्तो निको हुन समय लाग्ने उनले बताए । यो रोगले अन्धोपना भने नल्याउने उनले बताएका छ ।

यो रोगको संक्रमण करिब साउन भरी रहन सक्ने उनले बताए । आँखा उपचार केन्द्रले औषधि, जनशक्तिको व्यवस्थापन गरि उपचारको तयारी अवस्थामा रहेको पनि उनले बताएका छन ।

कमलामाईका सबै विद्यालय बन्द
आँखा पाक्ने रोगको संक्रमण विशेष गरि बालबालिकाहरु प्रभावित भएको पनि अस्पतालले जनाएको छ । सबै उमेर समूहमा आँखा पाक्ने रोगको संक्रमण देखिएपनि विद्यालयमा समूहमा रहने बालबालिका यसबाट बढी प्रभावित छन । कमलामाई नगरपालिकाका सामुदायिक तथा नीजि विद्यालयहरुमा बालबालिकामा आँखा पाक्ने रोग देखिएको र विद्यार्थी संख्या दिनहुँ घट्न थालेपछि शनिबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सबै विद्यालयहरु बन्द गर्न निर्देशन गरेको हो ।

आइतबार बसेको नगर शिक्षा समितिको बैठकले साउन २२ गतेदेखि साउन २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिका भित्रका सबै विद्यालय बन्द भएको कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

ढाका व्यवसायमा स्थापित बेलिमाया

Next Post

गोलञ्जोरका वडा अध्यक्ष कार्की हिरासतमा, अनुसन्धानका लागि पाँच दिन म्याद थप

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied