• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, June 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पानीको पुकार गर्दै भ्यागुताको विहे

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २३, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । लामो समयदेखि गर्मि बढेर जीवन कष्टकर बन्दै गएपछि दुधौलीको डकाहामा भ्यागुताको विवाह गरिएको छ । पानीको पुकार गर्दै दुधौली नगरपालिका वडा नं. ४ डकाहाका स्थानीयले सोमबार एक जोडी भ्यागुताको विवाह गरिदिएका हुन ।

उनीहरुले भ्याुगताको विवाह गरेमा इन्द्र देवता खुशी भई पानी पारिदिने जनविश्वास रहेका कारण भ्यागुताको विवाह गराईदिएको बताएका छन । अत्यधिक गर्मि बढेसँगै खेतिबाली, बोटविरुवा, पानीका मुहान सुक्न थालेका कारण पानीको माग गर्दै स्थानीयले भ्यागुताको विवाह बैदिक विधिपूर्वक गराएका छन ।  ब्राह्मण सहित करीब ३० जना जन्ती लगि भ्यागुतालाई बेहुला बेहुली जस्तै सिंगारि विवाह गराएका हुन । विवाह सकिएपछि एकजोडी कुमार केटाले विवाहित भ्यागुतालाई कमला खोलामा डोलीमा बोकेर पु¥याएर बगिरहेको पानीमा छोडिदिएका थिए ।

भ्यागुतालाई सिँगारपटार गरी डोलीमा चढाई ब्राह्मणहरूले वैदिकमन्त्र पाठ तथा रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिएको हो । ध्यू, चामल, जौँ, तिलको होमादी गरिएको स्थानीयले बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विवाहमा सरिक स्थानीयले हलुवा र आलुको तरकारीको भोज समेत खाएका छन । भोजभतेर बाहेक विवाहमा एक हजार दुई सय रुपैयाँ खर्च भएको उनीहरुले बताएका छन । जिल्लाकै अत्यधिक गर्मि हुने कमलाखोंच क्षेत्रको दुधौलीमा एकसातादेखि ३९,४० डिग्रीको हाराहारीमा तापक्रम बढेको गुगलमा देखिएको छ ।

सिन्धुलीको सिन्धुलीमाढीमा ३७ देखि ३८ डिग्री तापक्रम मापन भएको छ । जिल्लाका जानकारहरुका अनुसार यो वर्ष चारदशक पछिकै अत्यधिक गर्मि हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

रुखको हाँगाले लागेर मृत्यु

Next Post

दुर्घटनाको पाँचौ दिन : सुनकोशीमा डुवेको गाडी र कर्मचारी अझै वेपत्ता

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied