• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सहकारी समृद्धिको खम्बा हो : उपप्रमुख देवकोटा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १७, २०७९
in Business, Featured, Province 3, Uncategorized
0

Share via:

44 Shares
  • Facebook 44
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले सहकारी संस्थाहरु संमृद्धिको खम्बा भएको बताएकी छिन । उनले शनिबार सिन्धुलीमाढीमा सहकार्य बचत तथा ऋण सहकारी संस्थाको ९ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै यस्तो बताएकी हुन ।

देवकोटाले सहकारी संस्थाहरुसँग सदस्यहरुको समृद्धी, सुख र आत्मनिर्भरता जोडिने बताउँदै सहकारीको बचत र ऋणलाई आयआर्जनसँग जोड्न आग्रह गरेकी छिन ।

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले सहकारीहरुलाई पारदर्शि र जवाफदेहि बनाउन शेयर सदस्यहरु, बचतकर्ताहरुले खबरदारी गर्नुपर्नेमा जोड दिईन । उनले सहकारी संस्थाहरु आर्थिक संमृद्धिका खम्वा रहेको बताएकी छिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सहकारीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा असल बचतकर्ता कनपा ५ का हिरा खतिवडा, असल कर्जा कारोवारकर्ता कनपा ७ का निरमाया पाख्रिन र उत्कृष्ट कर्मचारी बजार व्यवस्थापक सुमित्रा तिमल्सिनालाई सम्मान गरिएको छ ।

कार्यक्रममा सहकारीका प्रवन्धक जीवि श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाको नाफा ७ लाख ३८ हजार ९१९ रुपैंया रहेको बताएका छन ।

सहकारीको बचत ५ करोड ७० लाख ३४ हजार ५२ रहेको, शेयर पूँजी ६२ लाख ७१ हजार २ सय र ऋण लगानी ८ करोड १६ लाख १५ हजार ३९० रहेको सहकारीले आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा ऋण उपसमितिका संयोजक केदार प्रसाद देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लुईटेलमाथि भएको गालिगलोजको निन्दा

Next Post

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied