• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बालश्रममा लगाउन लाँदै गरेका एघार बालबालिकाको उद्धार

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १५, २०७९
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सर्लाहिबाट बालश्रममा लगाउन लगिएका एघार बालबालिकाको सिन्धुलीको भिमानबाट उद्धार गरिएको छ । सर्लाहिबाट भक्तपुरमा गार्मेन्ट उद्योगमा काम लगाउन लगिदै गरेका ११ बालबालिकाको मंगलबार उद्धार गरिएको हो ।

उनीहरुलाई इलाका प्र्रहरी कार्यालय भिमानले उद्धार गरि परिवारको जिम्मा लगाएको छ । बालबालिकालाई बालश्रमका लागि भक्तपुर लादैं गरेका दुईजनालाई भिमान प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय भिमानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सर्लाहिबाट काठमान्डौ जाने वा४ख७१७५ नं.को यात्रुबाहक वसमा उनीहरुलाई काठमान्डौ लगिदै गरेको भन्ने जानकारीका आधारमा बस खानतलासी गरि बालबालिकाको उद्धार गरिएको हो ।
चार बालिका सहित ११ जनालाई बालश्रमका लागि लाँदै गरेका महोत्तरीको औरहि १ बस्ने जोगिन्दर चौधरी र सर्लाहि हरिहरपुरगढी गाउँपालिका घर भई सूर्यविनायक ६ भक्तपुर बस्ने लालबहादुर डिम्दोङलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

१५ देखि १७ वर्ष उमेर समूहका ती बालबालिकालाई काम लगाईदिने प्रलोभनमा लगिएको प्रहरीले जनाएको छ । बालबालिकालाई प्रहरीले अविभावकको जिम्मा लगाएको छ । उनीहरु महोत्तरी, सर्लाहि, रौतहट र बारा जिल्लाका बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी हरिकृष्ण केसीले जनाएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आचारसंहिता उलंघन गरेको भन्दै गाउँपालिका उपाध्यक्षलाई स्पष्टीकरण सोधियो

Next Post

पैसाले जनता किनिदैनन : कट्वाल

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied