• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, October 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, तीन दलको गठबन्धन तोड्ने चेतावनी

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख ८, २०७९
in Featured, News, Politics, Province 3, Uncategorized
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा सत्ता साझेदार गठबन्धनमध्येका दुई दलले मात्र जिल्लाका नौ वटै स्थानीय तहमा गठबन्धन गर्ने भएका छन । सोहि अनुसार नौ वटै पालिकाको प्रमुख र उपप्रमुखमा भागबन्डा गरेर गठबन्धन गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेसले पाँच पालिका प्रमुख र चार पालिकाको उपप्रमुख लिने र नेकपा माओवादी केन्द्रले चार पालिका प्रमुख र पाँच पालिका उपप्रमुख पाउने गरि सहमति भएको हो । सत्ता गठबन्धनमा रहेका तीन दलहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई वेवास्ता गरि दुई दलिय गठबन्धन भएको हो ।

दुई दलिय सहमति अनुसार नेपाली कांग्रेसले कमलामाई नगरपालिका, घ्याङ्लेख गाउँपालिका, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा प्रमुख र माओवादी केन्द्रले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा प्रमुख पाउने भएको छ ।

प्रमुख पाउने बाहेकका पालिकामा दुवै दलले उपप्रमुख पाउने भएका छन । जितेका पालिका दुवै दलले छोडेका छ्रैनन भने एमालेले जितेका पालिकामा भागवण्डा गरेका छन । २०७४ को स्थानीय निर्वाचनमा कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, दुधौली नगरपालिका नेकपा एमालेले जितेको थियो । सुनकोशी, मरिण र हरिहरपुरगढी नेकपा माओवादी केन्द्रले जितेको थियो भने नेपाली कांग्रेसले गोलञ्जोर, घ्याङ्लेख र तिनपाटन गाउँपालिका जितेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैबीच जिल्लाका सबै स्थानीय तहमा दुई दलले मात्र गठबन्धन गरि आफुहरुलाई उपेक्षा गरेको भन्दै अन्य तीन दलले असमति जनाएका छन । उनीहरुले उक्त सहमतिलाई गठबन्धन विरोधी कदम भनेका छन ।

नेकपा एकीकृत समाजवादी सिन्धुलीका अध्यक्ष सूर्य पाख्रिन, जनता समाजवादी पार्टी सिन्धुलीका अध्यक्ष सुरदबहादुर स्याङतान र राष्ट्रिय जनमोर्चा नेपालका सचिव हिरा श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै सम्मानजनक सहभागिता सहितको सहमति गर्न यथासिघ्र पहल गर्न माग समेत गरेका छन । उनीहरुले निर्णय खारेज गरि सहमतिको प्रयास नगरेमा सहमति तोड्न बाध्य हुने समेत विज्ञप्ती मार्फत जनाएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

ट्यांकरले मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते, घाइतेलाई हेलिकप्टरमार्फत काठमान्डौ लगियो

Next Post

माओवादी सिन्धुलीले छान्यो स्थानीय तहका उमेदवार

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied