• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमाले सिन्धुली जिल्ला अधिवेशन : सकियो उद्घाटन, केहि बेरमा बन्दसत्र हुने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस २३, २०७८
in Featured, Politics, Province 3
0

Share via:

95 Shares
  • Facebook 95
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका सातौं महाधिवेशन शुक्रबारदेखि सिन्धुलीमाढीमा सुरु भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्षले देशभरका ७७ जिल्लाका अधिवेशनको उद्घाटन गरसँगै जिल्ला अधिवेशन सुरु भएको हो ।

अधिवेशनमा जिल्लाका ९१५ जना प्रतिनिधि सहभागि भएका छन । नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य कमल प्रसाद चौलागाईको विशेष उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भइसकेको छ ।

उद्घाटनसत्रको समापन पछि केहि समय ब्रेक गरिएको छ । आजै केहिबेर पछि बन्दसत्रको कार्यक्रम सुरु हुने एमाले जिल्ला अध्यक्ष प्रदीप कटुवालले बताएका छन । उनका अनुसार बन्द सत्रमा पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ भने पार्टीको आगामी कार्यदिशाका बारेमा छलफल हुने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यसपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाका काम हुने छन । एमालेले यस पटक ३३ प्रतिशत महिला सहभागिता, दलित, जनजाती लगाएतको अर्थपूर्ण सहभागिताका साथ नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । खुलासत्रमा बोल्ने अधिकांश वक्ताले अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि अनुरोध समेत गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले सिन्धुलीको सातौं अधिवेशन, इतिहासमै महिला सहभागिता उल्लेख्य हुन्छ : प्रचार संयोजक पोखरेल

Next Post

राष्ट्रियताको आन्दोलनको झण्डा नेकपा एमालेले बोक्छ : चौलागाईं

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied