• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लैंगिक हिंसा विरुद्धको अभियानको नेतृत्व राजनीतिक पार्टीले गर्नुपर्छ : डा. पाण्डे

बिमला पाण्डे by बिमला पाण्डे
पुस १२, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

133 Shares
  • Facebook 133
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले लैंगिक हिंसा विरुद्धको अभियानको अगुवाई सबै राजनीतिक दलहरुले गर्नुपर्ने बताएकी छिन । सोमबार सिन्धुलीका महिला नेताहरुलाई प्रशिक्षण दिदैं उनले अब राजनीतिक दलका नेतृत्वले लैंगिक हिंसा विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएर मात्र नहुने र नेतृत्व नै गर्नुपर्ने बताएकी हुन ।

अखिल नेपाल महिला संघ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उनले अनेमसंघ जस्ता महिला संगठन र पीडित पक्ष (महिला अभियानकर्ता) ले मात्र अभियान चलाएर लैैंगिक हिंसा अन्त्य गर्न सम्भव नभएको बताएकी हुन ।

अनेमसंघको मुख्य मुद्दा संविधानको धारा ३८ मा उल्लेख गरिएको अंश, वंश, समान सहभागिता र महिला हिंसा विरुद्धको हकलाई कार्यान्वयन गर्न अनेमसंघ अग्रपंक्तिमा आउन आग्रह गरेकी छिन । डा. पाण्डेले एमालेले ३३ प्रतिशत सहभागिता पार्टीको विधानमा सुनिश्चित गरे पनि संविधानले सुनिश्चित गरेको समानुपातिक सहभागिता सुनिश्चित गर्न अनेमसंघले नेतृत्व गर्नुपर्नेमा जोड दिईन । राजनीतिक दलहरुले नेतृत्व गर्दा अभियान प्रभावकारी हुने र महिला, विद्यार्थी, युवा, मजदुर, किसान, पेशाकर्मी लगाएत सबैको अभियान बन्ने भएकाले हिंसा अन्त्य सम्भव हुने पाण्डेले बताईन ।

उनले एमालेको विधानमा लेखेको ३३ प्रतिशत महिला सहभागिता पदाधिकारीमा समेत रहेकाले महिलाहरुले नेतृत्व लिन तयार हुन आग्रह गरेकी हुन । उनले प्रश्न र जवाफसँगै राखेर आन्तरिक प्रतिस्पर्धामा जान महिलाहरुलाई आग्रह गरिन ।

अनेमसंघका महिलाहरुलाई राजनीतिक प्रशिक्षण दिन सिन्धुली आएकी पाण्डेले नागरिकको मन र मत जित्ने नेताका रुपमा आफुलाई स्थापित गर्न महिलाहरुलाई आग्रह गरिन । उनले दक्षता, योग्यता, समय लगाव सबै गुण भएका नेताका रुपमा आफुलाई विकास गर्न र जुनसुकै नेतृत्व लिन सक्ने आँटको विकास गर्न पनि आग्रह गरिन ।

उनले महिलामा पनि युवा र सक्षम महिलालाई नेतृत्वमा अगाडि बढाउन पार्टी नेतृत्वलाई आग्रह गरिन ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रदेश सदस्य मञ्जु देवकोटाले महिलाका मुद्दा स्थापित गर्न अनेमसंघले नेतृत्व लिन आग्रह गरिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदीप कटुवालले महिला सहभागिताको लागि पार्टी संवेदनशिल रहेको बताए । उनले पार्टीको जिल्ला नेतृत्व चयन गर्दा सामाजिक, लैंगिक समावेशीकरणलाई प्राथमिकता दिईने बताए ।

अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा अनेमसंघ सचिवालय सदस्य रश्मिला देवकोटा, नेकपा एमालेका उपसचिव महेन्द्रदेव श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य सुकुमाया तामाङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सामाजिक दवाव र मिडिया प्रभाव : मुद्दाका विपक्षीले नै जग्गा बेचेर दिने भए लक्ष्मीलाई राहत

Next Post

एमालेले सार्वजनिक ग¥यो अधिवेशनको लोगो

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied