• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सहकारीबाट समृद्धितिर लाग्नुस : उपमेयर देवकोटा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १२, २०७८
in Business, Featured, News, Province 3
0

Share via:

73 Shares
  • Facebook 73
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले महिलाहरुलाई सहकारीको माध्यमबाट आयआर्जनमा जोडिदै समृद्धितर्फ लाग्न आग्रह गरेकी छिन । नेकपा एमाले प्रदेश कमिटि सदस्य समेत रहेकी देवकोटाले सहकारीमा बचत गर्दै उत्पादन र आयआर्जनमा जोडिन र समृद्धि तर्फ लाग्न आग्रह गरेकी हुन ।

सहकार्य बचत तथा ऋण सहकारी संस्था सिन्धुलीको तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रममा देवकोटाले यस्तो बताएकी हुन । देवकोटाले महिलाहरुलाई सहकारीमा महिला अधिकारका सवालमा छलफल गर्न समेत आग्रह गरेकी छिन । नेतृत्व विकास, व्यवस्थापन लगाएतका विषयमा छलफल गर्ने उपयुक्त थलोका रुपमा सहकारीलाई लिन समेत उनले आग्रह गरेकी छिन ।

कार्यक्रममा बोल्दै वचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठले महिलाहरुले घर देखि समाज र राज्यको काममा समेत सघाउँदै आएकाले आफुलाई कमजोर नसम्झी नेतृत्वमा लाग्न आग्रह गरिन । उनले सहकारीको सदस्य बन्नु नै स्वरोजगार बन्नु रहेको बताउँदै आर्थिकसँगै सामाजिक राजनीतिक लगाएतका क्षेत्रमा समेत महिलाहरु लाग्नुपर्नेमा जोड दिईन ।

कार्यक्रमा अनेमसंघका केन्द्रीय सचिवालय सदस्य रश्मिला देवकोटाले राज्यले सुनिश्चित गरेको समानुपातिक सहभागिता नै महिलाको कमजोर भएको बताउँदै अबको अभियान राजनीतिसँग महिला जोडिने र नेतृत्व लिनेतर्फ हुनुपर्नेमा जोड दिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनेमसंघ कमलामाई नगर कमिटीका अध्यक्ष एवम् पत्रकार बिमला पाण्डेले पहिचान, अर्थपूर्ण सहभागिता हिंसा रहित समाज निर्माणका अभियानमा सहकारी संस्थाहरु जोडिनुपर्नेमा जोड दिईन । नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य समेत रहेकी पाण्डेले सामाजिक राजनीतिक, आर्थिक अभियानसँगै महिला मानवअधिकारका सवालमा निरन्तर लाग्न सबै महिलाहरुलाइृ आग्रह गरेकी छिन । ‘समानता र हिंसा रहित समाज निर्माणको अभियानमा निरन्तर लागौं । सबै महिलाको अधिकारका लागि पूर्वाग्रह विना लाग्नु आवश्यक छ ।’ उनले भनेकी छिन । उनले न्युन पारिश्रमिकमा काम गर्ने महिलाहरुको सवालमा समेत आवश्यक आवाज उठाउनुपर्नेमा जोड दिईन ।

संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, सहकारीका सल्लाहकार तथा नेपाल वार एशोसियसन जिल्ला बार ईकाई सिन्धुलीका अध्यक्ष जंग बहादुर राई लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक धनमाया राईले स्वागत गरेकी थिईन भने नियमित पर्व वचत गर्ने कनपा ७ की इन्द्र कुमारी भुजेललाई कार्यक्रममा सम्मान समेत गरिएको थियो । संस्थाले पर्व बचत गर्ने महिलाहरुका लागि हरेक वर्ष तिज विशेष शुभकामना आदान प्रदान गर्दै आएको छ ।

उक्त बचतमा १ सय ५ जना महिलाले बचत गर्दै आएका छन । सहकारीमा हाल २ हजार ४ सय सदस्य रहेका छन भने १ हजार १ सय महिला सदस्य रहेका छन । संस्थामा आठ करोड पचास लाख रकम चलाएमान रहेको सहकारीका अध्यक्ष श्रेष्ठले बताएका छन । श्रेष्ठले उद्यम गर्न वा कुनै व्यवसाय सञ्चालन गर्न चाहाने महिला सदस्यहरुका लागि २ लाख ऋण विना धितो प्रदान गर्दै आएको र धितोमा १० सम्म ऋण उपलब्ध गराउँदै आएको समेत जानकारी दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाढी पहिरोको उच्च जोखिममा सिन्धुली : बस्ती, घर, सडक अवरोध र कटान

Next Post

रेडक्रसमा आयो सुविधा सम्पन्न एम्बुलेन्स

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied