• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

मेयर खत्रीले फुटाए भत्ताको खुत्रुके, ५५ औं जन्मदिनमा ट्रष्ट निर्माणको घोषणा

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १५, २०७७
in Business, Featured, Province 3, Society
0

Share via:

122 Shares
  • Facebook 122
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले आफ्नो ५५ औं जन्मदिनका अवसरमा शनिबार भत्ता जम्मा गरेको खुत्रुके फुटाएर ट्रष्ट निर्माण भएको घोषणा गरेका छन । नगरपालिकाको मेयरको पदभार ग्रहण गरेदेखि विभिन्न कार्यक्रममा सहभागि हुदा पाएका भत्ता जम्मा गरेको खुत्रुके फोरेर आफ्नो जन्मदिन मनाएका हुन ।

उनले विभिन्न कार्यक्रममा पाएका भत्ताहरु जम्मा गरि राखेको खुत्रुके फोरेर ट्रष्ट निर्माण गर्ने घोषणा गरेका हुन । उनले आफु र आफ्नी श्रीमति शान्ता खत्रीको नाममा ट्रष्टको स्थापना गर्ने र सोहि ट्रष्टमा उक्त रकम जम्मा गर्ने गरि खुत्रुके फुटाएका हुन । उक्त ट्रष्टको नाम खड्ग शान्ता नवप्रवद्र्धक ट्रष्ट राखिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

खुत्रुकेमा ४ लाख ५७ हजार ७ सय २० रुपैंया जम्मा भएको छ । जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, राजनीतिक दलका नेताहरु, पत्रकारहरुको उपस्थितिमा खुत्रुके खोलिएको हो ।

ट्रष्टलाई बैधानिक प्रक्रियामा लान समिति समेत निर्माण गरिएको खत्रीले जनाएका छन । ट्रष्टलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता गरि बैधानिकता दिन र खाता खोल्नका लागि अध्यक्ष सूर्य पाख्रिन, सचिव हरि अधिकारी र कोषाध्यक्ष अम्बिका खत्रीलाई जिम्मा दिने समेत उनले घोषणा गरेका हुन ।

खत्रीले उक्त ट्रष्टले शिक्षा, स्वास्थ्य र वातावरणीय क्षेत्रमा काम गर्ने भएको बताए । उनले सहयोग गर्न चाहनेलाई ट्रष्टमा रकम जम्मा गर्न सक्ने पनि बताएका छन ।

२०७४ जेठ ५ गते कार्यभार सम्हालेका खत्रीले २०७७ फागुन १४ गतेसम्म आफुले पाएको भत्ता खुत्रुकेमा जम्मा गरेका थिए । आगामी दिनमा पनि भत्ताको पैसा खुत्रुकेमा जम्मा गर्ने उनले बताए । विकास निर्माणको पैसा भने उक्त ट्रष्टमा नहालिने उनले बताएका छन । जन्मदिनका अवसरमा उनले उपस्थित व्यक्तिहरुलाई लड्डु समेत खुवाएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चालिस वर्षअघि रगत मुठ्ठीमा लिएर गरेको संकल्प पुरा भएन : शहीद पत्नी देवकोटा

Next Post

सुनकोशी मरिण डाईभर्सनको शिलान्यास प्रधानमन्त्री ओलीले गर्ने

सम्बन्धित खबरहरु

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied