• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकार र नागरिकको सुरक्षा पहिलो प्राथमिकता : एसपी तिमल्सिना

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ ६, २०७७
in Featured, Province 3
0

Share via:

113 Shares
  • Facebook 113
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भर्खर सरुवा भई आएका एसपी आभुषण तिमल्सिनाले पे्रस, पत्रकार र नागरिकको सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन । उनले नागरिकको सुरक्षाका बारेमा आवाज उठाउने पत्रकार र उनीहरुको पेशागत सुरक्षामा प्रहरी सधै सकारात्मक रहने बताए । उनले पत्रकारहरुसँगको सहकार्यले नागरिक सुरक्षा र न्यायका लागि काम गर्न सकिने बताउँदै पत्रकारसँग सधै सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

मंगलबार जिल्लामा क्रियाशिल पत्रकारहरुसँग जिल्लाको शान्ति सुरक्षा, समस्याहरु लगाएतका विषयमा छलफल गर्दै उनले प्रहरी र अन्य निकाय वा व्यक्तिको सेटिङमा हुने अपराध हुन नदिने बताएका छन । उनले भनेका छन, ‘व्यापारी, तस्करसँगको सेटिङ र मुद्दामा हुने सबैखाले सेटिङ मेरो पालामा भताभुंग हुने छ ।’

उनले अपराधलाई जोगाउन खोज्ने जो कोहिलाई कारवाहिको दायरामा ल्याउने बताएका छन । उनले प्रहरी पावर र मायाले नचल्ने र कानुन बमोजिम चल्नेमा विश्वस्त हुन र प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह समेत गरेका छन ।

तिमल्सिनाले प्रहरीमा आउँदा राजनीतिक दल, दलालहरु बोकेर मुद्दा दर्ता गर्न आउनुपर्ने अवस्थाको अन्त्यका लागि तत्कालै काम सुरु गर्ने र विचौलियाको अन्त्य गर्ने बताएका छन । छलफलमा पत्रकारहरुले राती हिड्दा पत्रकारहरुले असुरक्षित महसुस गरेकाले सुरक्षाको ज्ञारेन्टी गर्न, जिल्लामा हुदै आएका तस्करी, सडक तथा सवारीमा रहेका विकृति नियन्त्रण गर्न, गाँजा नियन्त्रण गर्न, नदीजन्य पदार्थमा भएका अवैध उत्खनन रोक्न, महिला बालबालिका र जेष्ठ नागरिकलाई विना दवाव र प्रभाव न्याय प्रक्रियामा जान सघाउन भूमिका खेल्न सुझाव दिएका थिए ।

सोहि क्रममा पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले महिला पत्रकार सहित समग्र पत्रकारले मिडियामा काम गरेर रातीमा घर फर्कन सक्ने अवस्था नभएकाले सुरक्षाको व्यवस्थ गर्न माग समेत गरेकी थिईन । उनले महिला बालबालिकाका घटनाका अपराधिलाई कारवाहि र अनुसन्धानको दायरामा ल्याउँदा आउने दवावलाई वेवास्ता गरि कानुनी प्रक्रियालाई अगाडि बढाउन र न्यायको अनुभूति गराउन समेत आग्रह गरिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै पत्रकार महासंघका पूर्व अध्यक्ष राजकुमार कार्कीले सेटिङमा हुने अपराध न्युनिकरण गर्न प्रहरीले भूमिका खेल्नुपर्नेमा जोड दिए । पत्रकार महासंघका सचिव विदुर पौडेलले विपी राजमार्ग हुदै हुने सुनचाँदी तस्करी, लागु औषध ओसारपसारमा निगरानी बढाउन आग्रह गरे ।

छलफलमा सहभागि पत्रकारहरुले पेशागत सहकार्य, सूचना प्रवाहमा सहजीकरण, पत्रकारको सुरक्षा लगाएतका विषयमा सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरुले नागरिक सुरक्षा र प्रहरी सेवामा नागरिक पहुँचमा जोड दिएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गाउँपालिका कार्यालयमा प्रचण्डको फोटो

Next Post

दुधौलीको टोड्केमा बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच घाईते

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied