• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

खोलामा क्रसरै क्रसर, दर्ता र मापदण्डमा छैनन्

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २५, २०७७
in Business, Featured, Province 3
0

Share via:

15 Shares
  • Facebook 15
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा सञ्चालित क्रसर उद्योगहरु अवैध रहेको पाईएको छ । जिल्लामा नदीजन्य खानीजन्य पदार्थ उत्खनन संकलन विक्री वितरण सम्बन्धि कार्यको अनुगमन गर्न गठित समितिले बनाएको उपसमितिले अनुगमन गर्दा जिल्लाका क्रसर उद्योगहरु अवैध रहेको पाईएको हो ।

जिल्लामा सञ्चालनमा रहेका ३८ वटा क्रसर उद्योगहरु मध्ये २ वटा उद्योग मात्र दर्ताको प्रक्रियामा गई सञ्चालनमा रहेको पाईएको छ भने अन्य उद्योगहरु दर्ता समेत नभएको पाईएको हो । ती उद्योगहरुले स्वीकृति विना नै ढुंगा, गिट्टी बालुवा उत्खनन तथा विक्री वितरणको काम गरिरहेको पाईएको छ ।

समितिका संयोजक तथा जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा तिवारीका अनुसार नेपाल सरकारले गत साउन ५ गते जारी गरेको ढुंगा गिट्टी बालुवा विक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ को दफा ४ को उपदफा १० मा उल्लेखित घना वस्ती, बन जंगलबाट २ किलोमिटर भित्रको नदीजन्य पदार्थको उत्खनन र संकलन गर्न पाईने छैन भन्ने प्रावधान अनुसार जिल्लाका कुनै पनि क्रसर उद्योग मापदण्ड पुरा गर्न नसकेको पाईएको हो ।

तिवारीका अनुसार उक्त प्रावधानले जिल्लाका नदी, खोला तथा खहरेबाट नदीजन्य पदार्थको प्रारम्भिक वातावरणीय परिक्षण स्वीकृत गर्न समेत नसकिने अवस्था सृजना भएको छ । संयोजक वर्माले उक्त प्रावधानले नदिजन्य स्रोतको प्रयोगमा निशेध गर्न नसकिने र विकल्प पनि दिन नसकिने अवस्था सृजना भएको पनि बताए ।

जिल्ला समन्वय समिति सिन्धुलीमा विहिबार पत्रकार सम्मेलन गर्दै उनले उक्त मापदण्डले प्राकृतिक श्रोतको चोरी निकासी बढ्ने, विकास निर्माणका काममा नकारात्मक असर गर्ने, राजस्वको असुली व्यवस्थित नहुने तथा प्राकृतिक स्रोतको समुचित व्यवस्थापन र नियमन गर्न असम्भव हुने बताए ।

अनुगमनका क्रममा क्रसर उद्योगहरु अवैध रुपमा सञ्चालन भएको पाईएपछि जिल्लामा नदीजन्य खानीजन्य पदार्थ उत्खनन संकलन विक्री वितरण सम्बन्धि कार्यको अनुगमन गर्न गठिन समितिले मापदण्ड विपरित सञ्चालनमा रहेका वालुवा प्रशोधन तथा क्रसर उद्योगमा रहेको नदीजन्य पदार्थको परिणाम जाँच गरि एकीन गरेर विक्री वितरण गर्न समितिले अनुमति दिएको छ । अनुगमन उपसमितिले पाएको कार्यादेश अनुसार दिएको प्रतिवेदनका आधारमा मौज्दात नदीजन्य पदार्थ विक्री वितरण गर्न अनुमति दिने निर्णय समेत गरेको छ । उक्त मौज्दात सामग्रीको अभिलेख जिल्ला समन्वय समितिले राख्ने र सोको जानकारी सुरक्षा निकायलाई गराउने निर्णय भएको छ । यस्तै नदी खोलाबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको पनि जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्लामा ९ वटा उद्योगसँग मात्र मौज्दात नदीजन्य सामग्री रहेका छन । उक्त मौज्दात नदीजन्य पदार्थको विक्री वितरणको अभिलेख व्यवसायीले जिल्ला समन्वय समितिमा नियमित रुपमा पेश गर्नुपर्ने छ ।

यस्तै राजस्व छली नदीजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई कानुनमा व्यवस्था भएको बाहेक जिल्ला दर रेट बमोजिम जरिवाना गर्ने र ती सामग्री ढुवानी गर्ने सवारी साधनले राजस्व, रोयल्टी तिरेको प्रमाण सुरक्षा निकायले जाँच गरेको बखत तत्काल पेश गर्नुपर्ने निर्णय समेत गरिएको छ ।
यस्तै समितिले मापदण्ड पुरा नगरि सञ्चालनमा रहेका क्रसर उद्योगलाई सम्बन्धित पालिकाले एक वर्ष भित्र वातावरणीय परिक्षण गराई स्थानान्तरण गर्ने र स्थानान्तरण नहुने उद्योगका हकमा सम्बन्धित स्थानीय पालिकाले दर्ता खारेजीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दर्तामा उद्योग नहुनु र खोलामा उद्योगै उद्योग हुनुले राजस्व चुहावट भएको समेत पाईएको तिवारीले बताए । उनका अनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि खुलेका क्रसरलाई भने योजना अवधिभर सञ्चालनमा रहन दिइने भएको छ ।

यसैबीच जिल्लामा गरिएको अनुगमनको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गृह मन्त्रालयमा पेश गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताएका छन । उनका अनुसार दुरीको मापदण्ड कुनै पनि उद्योगले पुरा गर्न नसकेको र दर्ताको प्रक्रियामा समेत उद्योगहरु नभएको पाईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

यौन दुव्र्यवहार विरुद्ध ‘सेफ्टी पिन क्याम्पियन’ सुरु

Next Post

राजमार्ग अतिक्रमण गरि बनाईएका संरचना र निर्माण सामग्री हटाइने

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied