• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

यौन दुव्र्यवहार विरुद्ध ‘सेफ्टी पिन क्याम्पियन’ सुरु

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २५, २०७७
in Featured, Province 3, Society
0

Share via:

84 Shares
  • Facebook 84
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सार्वजनिक स्थलमा हुने यौन दुव्र्यहार विरुद्ध प्रहरीले ‘सेफ्टी पिन क्याम्पियन’ सुरु गरेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन अर्थात मानवअधिकार दिवसका अवसरमा प्रहरीले उक्त अभियान सुरु गरेको हो ।

सार्वजनिक स्थलहरु, सार्वजनिक सवारी साधनहरुमा हुने यौनजन्य दुव्र्यवहार, बलत्कार, बालविवाह, बालश्रम विरुद्ध समेत रोक्नका लागि उक्त अभियान चल्ने छ ।

लैंगिक हिंसा बढी रहेको र अभियान ३६५ दिन सञ्चालन गर्नका लागि उक्त अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताएकी छिन । महिला र बालिकाहरुलाई सार्वजनिक स्थलमा हुने हिंसा न्युनिकरण गर्न अभियान सुरु गरिएको उनले बताईन । प्रहरी र नागरिकको सहकार्यले लैंगिक हिंसा न्युनिकरण गर्न सकिने उनले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुलीमाढीमा रहेको जुनार चोकमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले दिप प्रज्वलन गरि अभियानको उद्घाटन गरेका छन ।

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत रहेर उक्त अभियान सुरु गरिएको हो । अभियानको सुरुवात गर्दै प्रजिअ पाण्डेले लैंगिक हिंसाले समाजलाई नै विकृत बनाएको बताउँदै लैंगिक हिंसा न्युनिकरण गर्न हरेक घर सचेत हुन आवश्यक रहेको बताए । समुदायले नै चनाखो पूर्वक लैंगिक हिंसाका घटनालाई उजुरी गर्न र प्रतिकार गर्न सक्नुपर्ने अवस्था रहेको बताए । उनले लैंगिक हिंसा विरुद्धको अभियानलाई नियमित रुपमा चलाउनुपर्ने आवश्यकता रहेको बताए ।
उक्त क्याम्पियनमा सार्वजनिक सवारी साधनमा सिभिल ड्रेसमा प्रहरी खटाइने छ । सार्वजनिक स्थलमा निगरानी बढाईने छ र दुव्र्यवहारमा महिला बालिका परेमा तत्काल प्रहरीले एक्सन लिने छ । अभियानको उद्घाटन पूर्व ‘म हिंसा सहदिन र हिंसा गर्दिन’, मौनता तोडौं, हिंसा विरुद्ध बोलौं, एक अर्काको सम्मान नै सुरक्षित समाजको आधार लगाएतका नारा सहितका प्लेकार्ड र व्यानर सहित ¥याली निकालिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महिला हिंसाको प्रभाव : बुवा जेलमा, आमा मदिरामा, छोराछोरीलाई गासबास कै समस्या

Next Post

खोलामा क्रसरै क्रसर, दर्ता र मापदण्डमा छैनन्

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied