• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

‘हिंसा अन्त्यका लागि महिला पुरुष सहकार्य आवश्यक’

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर २२, २०७७
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले लैंगिक हिंसा अन्त्यका लागि महिला पुरुषको सहकार्य आवश्यक रहेको बताएकी छिन । उनले व्यक्तिमा सकारात्मक सोंचको विकास गर्दै महिला पुरुषको सहकार्य गराउनु आजको आवश्यकता रहेको बताएकी हुन ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा कमलामाई नगरपालिकाले वडा स्तरमा आयोजना गरेको लैंगिक हिंसा न्युनिकरणमा महिला पुरुष सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले कमलामाई नगरपालिकाको वडा नं. ११ र वडा नं. १२ मा आयोजित दुवै कार्यक्रमलाई सम्बोधन गरेकी छिन । उनले लैंगिक हिंसा अन्त्यका लागि स्थानीय स्तरमा लैंगिक हिंसाका घटना हुन नदिन स्थानीय नागरिकमा सचेतना आवश्यक रहेकाले कार्यक्रम अभियानका रुपमा १४ वटै वडामा लगिएको बताएकी छिन ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले लैंगिक हिंसा अन्त्य र पीडितको संरक्षण र संवद्र्धनमा नगरपालिकाले उल्लेख्य काम गरिरहेको बताए । उनले सचेनाका कार्यक्रमले लैंगिक हिंसा न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले लैंगिक हिंसा अन्त्यका लागि स्थानीय नागरिकको भूमिका महत्वपूर्ण हुने बताईन । उनले स्थानीय सरकारले पीडितको संरक्षण, उद्धार र आयआर्जनका लागि उल्लेख्य काम गर्नुपर्ने बताएकी छिन । उनले स्थानीय पाठ्यक्रममा समेत लैंगिक हिंसा र त्यससँग सम्बन्धित कानुनका विषयलाई समेट्नुपर्ने बताएकी छिन । उनले हिंसा न्युनीकरणका लागि स्थानीय समुदाय, समूह, बाल क्लब, आमा समूहहरु, सहकारीहरुको उल्लेख्य भूमिका रहेको बताईन ।
दुवै वडाका कार्यक्रममा लैंगिक हिंसाका सवालमा नगरपालिकाका सामाजिक शाखा प्रमुख सत्यदेवी अधिकारी र कानुनी प्रावधानका विषयमा नगरपालिकाका कानुनी अधिकृत अधिवक्ता टंकविक्रम थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य गंगा कार्की, सम्बन्धित वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

शिक्षक अपहरण काण्ड, धरौटीमा छुटेपछि पार्टी परित्यागको घोषणा

Next Post

लैंगिक नीतिको मूल मर्म हरेक क्षेत्रमा समान सहभागिता हुनुपर्छ भन्ने हो

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied