• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेपालमा राजनीतिक हिंसा कायमै : सांसद देवकोटा

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ११, २०७७
in Featured, Province 3, Society
0

Share via:

56 Shares
  • Facebook 56
  • Twitter
  • LinkedIn
  • More

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सिन्धुली । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको छ । बुधबार कमलामाई नगरपालिकाको आयोजनामा सिन्धुलीमाढीमा अभियानको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य एवम् नेकपा नेतृ गोमा देवकोटाले नेपालमा राजनीतिक हिंसा कायमै रहेको बताएकी छिन् ।

लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने नाराका साथ सुरु भएको अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै देवकोटाले राजनीतिक दल, सरकारी निकायहरुको नियुक्ती, निर्वाचन लगाएतमा महिलाको समान सहभागितालाई आत्मसात नगरिदा महिलाहरु हिंसामा परेको उनले बताएकी हुन ।

देवकोटाले महिला आन्दोलनले स्थापित गर्दै संविधानबाट समेत सुरक्षित महिलाहरुको राजनीतिक अधिकार प्रयोग गर्न महिलाहरुले नपाएको उनले बताएकी छिन ।
नेपालका कुनै पनि राजनीतिक दलले महिलाको समान प्रतिनिधित्वलाई स्वीकार गर्न नसकेको बताउँदै महिलाको अर्थपूर्ण सहभागिता गराउन राजनीतिक दल लाग्नुपर्ने बताईन । राजनीतिक दलसँग आवद्ध महिलाहरु पनि सशक्त हुन नसकेकोमा उनले दुःख व्यक्त गरेकी छिन । उनले लैंगिक हिंसाको ग्राफ बढ्दै गएको बताउँदै लैंगिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रम गाउँ गाउँ टोलटोलमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताईन ।
कमलामाई नगरपालिका भित्र अभियान सञ्चालन गर्ने कार्यक्रममा बोल्दै बाग्मति प्रदेशसभा सदस्य राजन दाहालले अज्ञानता र अभावका कारण महिला हिंसा हुने बताएका छन । उनले लैंगिक हिंसाको निवारण साक्षरता र रोजगार सृजना गरि गर्न सकिने बताए ।
महिलाहरुले परनिर्भरता त्यागी शरीर सत्ता र सम्पत्तिमाथिको अधिकार प्राप्त नगरेसम्म हिंसा न्युनिकरण हुन नसक्ने उनको भनाई रहेको थियो । दाहालले संविधान र कानुन कार्यान्वयन फितलो भएकाले पनि महिला हिंसा बढ्दै गएको बताए । उनले भने, ‘लैंगिक हिंसा कम हुन संविधान कानुनलाई व्यवहारमा लागु हुनुपर्छ ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मति प्रदेशसभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, नेकपाकी केन्द्रीय सदस्य उमादेवी कोइराला, नेपाली कांग्रेसका नेता माणिक ढकाल, राप्रपाका अध्यक्ष भिष्मराज श्रेष्ठ, अन्तर्पार्टी महिला सञ्जालका अध्यक्ष सविता कोइराला, महिला नेतृ शान्ता पाख्रिन, अनेमसंघकी केन्द्रीय सदस्य रश्मिला देवकोटा, नेपाल महिला संघकी शान्ता कार्की, वचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य विमला श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुलीकी उपाध्यक्ष विमला पाण्डे, नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य भवानी देवकोटा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरुले लैंगिक हिंसा नगर्ने, नसहने र प्रतिवाद गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

कार्यक्रममा नगरपालिकाका सामाजिक शाखा प्रमुख सत्यदेवी अधिकारी जिल्लामा लैंगिक हिंसाको अवस्था र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । उनले नगरपालिकाले अभियानका क्रममा गर्ने कार्यक्रमका बारेमा समेत जानकारी गराएकी थिईन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच कमलामाई नगरपालिकाले लैंगिक हिंसा विरुद्धको दिवसका अवसरमा सेतो रिवन वितरण गरेको छ भने साँझ जुनार चोकमा दीप प्रज्वलन समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नबन्दै भत्कियो सडकको नाला

Next Post

कमलामाईमा पाँच हजार क्षमताको बाल सुधारगृह बन्ने

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied