• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, May 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

नबन्दै भत्कियो सडकको नाला

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ९, २०७७
in Business, Featured, Province 3
0

Share via:

116 Shares
  • Facebook 116
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाद्वारा ठेक्का प्रक्रियामा बन्दै गरेको कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला बनि नसक्दै भत्किएको छ । पिचको काम सुरु नहुदै नाला भत्किएको अनुगमनका क्रममा पाईएको हो ।

कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला जाँच गर्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री ।

कमलामाई नगरपालिका सिन्धुलीले कोभिडका कारण असार मसान्तमा सम्पन्न नभई म्याद थप भएका योजनाहरुको अनुगमन गर्ने क्रममा सव वेशको काम हुदै गर्दा सडकको नाला भत्किएको भेट्टाएको हो । नगरपालिका भित्रका करीव एक दर्जन ठूला योजनाको अनुगमन गर्ने क्रममा निर्माणका काम गुणस्तर नभएको पाईएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताएका छन ।

भत्किएको ठाउँमा हातले फुटाएर हेर्दा बालुवा मात्र भेटिएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताए । उक्त सडक कालोपत्रेको काम सिकाकहुस्से निर्माण सेवाले ठेक्का लिएको थियो । जसमा नाला र कालोपत्रेको काम भईरहेको छ ।
उक्त निर्माण सेवाले साढे ६ मिटरको सडक २९७ मिटर पिच गर्ने योजना रहेको थियो । उक्त सडकमा नाला निर्माणको काम सकिएको छ भने पिचका लागि सव वेशको काम भईरहेको छ ।
सडकको नाला भत्किएको पाइएपछि कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले त्यसको गुणस्तर समेत जाँच गरेका थिए । नालाको वालमा १ः४ को अनुपातमा सिमेन्ट प्रयोग गर्नुपर्ने सडक निर्माणको स्टमेटमा उल्लेख गरेको भए पनि हातले फुटाउँदा नै सिमेन्ट वाल फुटेको छ । निर्माणका जानकारहरुका अनुसार १ः४ को अनुपातमा लगाईएको वाल हातले नै फुटाउन सकिने हुदैन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको भत्किएको नाला अनुगमन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, लेखा अधिकृत टेकेन्द्र कार्की, प्राविधिक लगाएत।

कमलामाई नगरपालिका वडा नं. ५ का अध्यक्ष पूर्ण बहादुर खड्काका अनुसार कामको सुरुमै सिमेन्ट र बालुवाको अनुपात नमिलेको पाईएपछि गुणस्तर नदेखिएपछि कामदारहरुलाई सचेत गराईएको थियो । उक्त सडकको साईडमा कमलामाई नगरपालिकाको तर्फबाट प्राविधिक लक्ष्मण कार्कीले निगरानी गरेका छन ।
अनुगमनका क्रममा मंगलबार कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, लेखा अधिकृत टेकेन्द्र कार्की, प्राविधिकहरु, वडा अध्यक्ष सहितको टोलीले ४ वटा योजनाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नगरपालिका क्षेत्रमा बनेको हेटौडा चतरा सडक खण्डको कमलामाई क्षेत्रको काम समेत गुणस्तरीय नबनेको पाईएको खत्रीले जनाएका छन ।
योजनाहरुको अनुगमनपछि कमलामाई नगरपालिकाका मेयर खत्रीले योजनाको फरफारकमा काममा गुणस्तरीय सुधार नआएमा भुक्तानी दिन नसकिने बताएका छन । ‘प्राविधिकहरुले सबै काम गुणस्तर युक्त भनेका थिए तर केहि योजनामा त्यस्तो देखिएन’, उनले भने, ‘कामको गुणस्तर र मात्रामा कुनै सम्झौता हुने छैन ।’
कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले विकास निर्माणमा गुणस्तरीयता कायम गर्न अनुगमन गरिएको बताए । उनले गुणस्तरीय काम विना भुक्तानी दिन नसकिने बताए । विग्रिएका काम पुनः निर्माण गरेपछि मात्र विल भुक्तानी हुने उनले बताएका छन ।
उक्त योजनामा ४० प्रतिशत रकम भुक्तानी दिन बाँकी रहेको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईको योजना अनुगमन : मेयरले भत्काए गुणस्तरहिन ढलान

Next Post

नेपालमा राजनीतिक हिंसा कायमै : सांसद देवकोटा

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied