• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमलामाईको योजना अनुगमन : मेयरले भत्काए गुणस्तरहिन ढलान

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ९, २०७७
in Business, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले नगरपालिकाबाट सञ्चालनमा रहेका योजनाको अनुगमन गरेको छ । अनुगमनका क्रममा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले स्टमेट अनुसारको काम नभएका स्थानमा पुगी निर्माणाधिन योजनाको ढलाल भत्काएका छन । मेयर खत्रीले कमलामाई माईस्थान तिनतले पाथिपरान सडकको ढलान भत्काएका हुन ।

ढुंगाले हानेर ढलान भत्काई स्टमेट अनुसार निर्माण सामग्रीको मात्रा समेत मिलाउन कामदारलाई सिकाएका थिए । उनले आफै सिमेन्ट बालुवा समेत मुछेर कामदारलाई सिकाएका थिए ।
अनुगमन समितिका संयोजक तथा नगर उपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, लेखा अधिकृत टेकेन्द्र कार्की, योजना शाखा प्रमुख इन्जिनियर विनोदबाबु खकुराल, वातावरण शाखा प्रमुख सागर कुमार ढकाल, साईड इन्जिनियरहरु लगाएतको टोलीले ६ वटा योजनाको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कामको गुणस्तर नभएको स्थानमा मेयर खत्री आफैले काम भत्काई फेरी स्टमेट अनुसार गर्न निर्देशन दिएका थिए । उनले काम गर्न नगरपालिकाले बजेट दिने तर त्यसको सदुपयोग हुनुपर्ने बताएका थिए ।
उक्त सडकको ग्रेडिङ वाल र होम पाईप ढलानमा काममा कम गुणस्तर भेटिएकाले अन्तिम भुक्तानी लिनु पूर्व काम पुरा गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिईएको मेयर खत्रीले बताएका छन । उनले काम गुणस्तर र समयमा गर्न समेत अनुरोध गरेका थिए । उक्त सडकको काम गौरीमाई कन्ट्रक्सन काठमान्डौले निर्माणको जिम्मा पाएको थियो । ९७ लाख रुपैंया बजेटमा बन्दै गरेको उक्त सडकको काम पुरा भएको भनि कम्पनीले अन्तिम किस्ता भुक्तानी माग गरेको थियो ।
अन्तिम किस्ता भुक्तानीका लागि गरिएको अनुगमनमा होम पाईपको मुख प्लाष्टर नभएको, कल्भर्टको प्वाईन्टिङ गर्न बाँकी रहेको र हेडवालमा प्लाष्टर सेट नभएको पाईएको योजना शाखाका प्रमुख इन्जिनियर विनोदबाबु खकुरालले बताए ।
उनका अनुसार नगरपालिकाले अनुगमन टोलीले देखाएका कमजोरी सुधार गरि काम पुरा गरेपछि अन्तिम किस्ता भुक्तानी गर्ने भएको छ । निर्माण कम्पनिलाई ३० लाख भुक्तानी दिन बाँकी रहेको पनि नगरपालिकाले जनाएको छ ।
यसैबीच उक्त टोलीले निर्माणाधिन रहेको माइस्थान पिकनिक स्पोर्ट, चँदाहा पिकनिक स्पोर्ट, तिनतले आधारभूत स्वास्थ्य केन्द्रको भवन, डाँडाटोल दोभानटार सडक र काउछे भंगेरे टोल सडक कालोपत्रे लगाएतका योजना अनुगमन गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कारागारको शौचालयले गाउँ नै दुर्गन्धित (स्थलगत रिपोर्ट)

Next Post

नबन्दै भत्कियो सडकको नाला

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied