• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, May 10, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पर्यटन प्रवद्र्धनका लागि स्वल्पाठानामा उद्धव स्मृति पार्क

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २८, २०७७
in Featured, Province 3, Society
0

Share via:

178 Shares
  • Facebook 178
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तत्कालिन स्वल्पाठाना गाविस अध्यक्ष उद्धव खड्काको स्मृतिमा फिक्कल गाउँपालिकाले पार्क निर्माण गरेको छ । फिक्कल गाउँपालिकाको हालको वडा नं. ५ अर्थात साविकको स्वल्पाठाना गाविसको स्वल्पाभञ्ज्याङमा उक्त पार्क निर्माण गरिएको हो । २०५४ सालमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित खड्काको विकासको कामको शिलशिलामा अध्यक्षको कार्यकाल नसकिदै मृत्यु भएको थियो । पार्कको विहिबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

विकास प्रेमी उद्धब खड्काको कार्यकालमा नै निधन भएपछि उनको सम्झनामा पार्क निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् उक्त वडाका वडाध्यक्ष राजु बरालले बताए । उनका अनुसार पार्क निर्माणका लागी फिक्कल गाउँपालिकाको १९ लाख ५० हजार र संघिय सांसद कोषको १४ लाख गरी कुल ३३ लाख पचास हजार खर्च गरिएको छ । पर्यटन प्रवद्र्धन तथा पूर्व विकास प्रेमीको सम्झना दुवै लक्ष्य राखि पार्क निर्माण गरिएको बरालले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पार्कको उद्घाटन संघिय सांसद गणेश कुमार पहाडिले गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै उनले उद्धब खड्काले तत्कालिन अवस्थामा पार्टीलाई पु¥याएको योगदान र क्षमताको उच्च सम्मान गर्दै पार्क निर्माण गरिएको बताए । खड्काले छोटो समयमा नै पार्टी, सोल्पाठाना बासीको लागी ठुलो योगदान गरेकोले उहाँको सम्झनामा र सम्मानमा पार्क निर्माण गरेको बताए ।
पार्कमा पोखरी, छत सहितको प्रतिक्षालय, स्टेज, चाईनिज दुबोको गार्डेन तथा बस्ने चौतारो रहेको छ ।
कार्यक्रममा पूर्व सांसद गंगा नेपाल, नेकपाका जिल्ला अध्यक्ष तथा वागमति प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन), नेकपा सिन्धुलीका सचिव तथा वागमति प्रदेश सभा सदस्य प्रदिप कटुवाल लगाएतले खड्काको पार्टी र विकासमा योगदानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धारिका काफ्ले, नेपाल कम्युनिष्ट पार्टी फिक्कल गाउँपालिका अध्यक्ष रामप्रसाद भण्डारी, नेपाल कांग्रेस सोल्पाठानाका वडा सभापति टंक बुढाक्षेत्री लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
खड्काको २०५८ साल बैशाख ११ गते उपचारको क्रममा भारतको यम्स अस्पतालमा निधन भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोभिड नियन्त्रणमा सिंगो समाज परिचालित हुनुपर्छ : संयोजक गौतम

Next Post

कमलामाईका सबै विद्यालय आइतबारदेखि खुल्ने

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied