• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा थपिए ४३ जना संक्रमित, गम्भिर विरामी देखिन थाले

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २३, २०७७
in Featured, Health, Province 3
0

Share via:

51 Shares
  • Facebook 51
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाबाट संकलन गरि पठाईएको स्वाव १ सय २३ जनाको स्वाव परिक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो । संक्रमितमा २० जना महिला र २३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

संक्रमित हुनेमा सिन्धुली अस्पतालका एक चिकित्सक, प्रशासनका एक कर्मचारी, नेपाली सेनाको वर्दबहादुर गणका १ र नौ नं. बाहिनीका ४ जना गरि ५ नेपाली सेना, कमलामाई नगरपालिकाका एक कर्मचारी, बाणिज्य बैंक सिन्धुली शाखाका कर्मचारी, प्राईम बैकका कर्मचारी, एनआईसी एसियाका कर्मचारी, केहि व्यवसायीहरु र केहि सर्वसाधारण रहेका छन ।

नयाँ देखिएका संक्रमित मध्ये १४ जनालाई एपोलो अस्पतालमा तयार गरिएको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ भने अन्य संक्रमितहरु होम आइसोलेसनमा रहेको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले बताएका छन ।

शुक्रबार देखिएका संक्रमित सहित जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ९ पुगेको छ । उनीहरुमध्ये एपोलो अस्पताल र सिन्धुली अस्पतालमा गरि ३७ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन भने ७६ जना होम आइसोलेसनमा रहेका छन ।

सिन्धुली अस्पतालमा अब आइसोलेसन वेडको अभाव भएको छ । कोभिड संक्रमितका लागि अस्पतालमा अब ५ वेड मात्र बाँकी रहेको छ । बाँकी सबै वेडमा विरामी रहेका छन । अस्पतालले लक्षण सहितका विरामीलाई र होम आइसोलेसनमा बस्न समस्या रहेका विरामीको लागि मात्र अस्पतालमा भर्ना लिएको छ ।

सिन्धुलीमा आइसोलेसन वेड ४७ वटा मात्र छन । केहि दिन अघि मात्र थपिएका वेडमा विरामी राख्न सुरु गरिएको छ । तथापी उक्त आइसोलेसन वेडले विरामीलाई प्रयाप्त हुन नसकेको सिन्धुली अस्पतालका व्यवस्थापक श्रेष्ठ बताए । उनका अनुसार अब विरामीको उपचारका लागि समस्या हुन थालेको छ । सिन्धुली अस्पतालमा ४ जना विरामी गम्भिर अवस्थाको लक्षणका साथ उपचार गराईरहेका छन । उनीहरुमा अत्यधिक ज्वरो, खकारमा रगत देखिने लगाएतका लक्षणहरु देखिन थालेका छन । अस्पताल व्यवस्थापनले आइसियु र भेन्टिलेटर नभएकाले गम्भिर प्रकृतिका विरामी बढ्न थालेमा समस्या हुने बताउन थालेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बढ्दै बजारमा भिडभाड
लकडाउन खुलेसँगै जिल्लाका मुख्य बजार क्षेत्रमा भिडभाड बढेको छ । जिल्लाका दुधौली, कमलामाईको भिमान, सिन्धुलीमाढीका बजारहरु, खुर्कोट बजार, मरिणको कपिलाकोट लगाएतका बजार क्षेत्रमा भिडभाड बढ्न थालेका छन । भिमान, शनिबारे हाट, बुधबारे हाट, जस्ता हाटबजारहरु चल्न थालेका छन ।

यातायातका साधन चलेको र दशैं नजिकीएसँगै बजारहरुमा भिडभाड बढेको छ । मास्क नलगाउने, भौतिक दुरी कायम नगर्ने, सार्वजनिक भेला, कार्यक्रमहरु निर्वाध चल्ने गरेका कारण पनि कोभिडको संक्रमण बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।

तराईका जिल्लाहरु र काठमान्डौ लगाएतबाट आवत जावत बढेसँगै कोरोना संक्रमण समुदायमा पुगेको छ । यसलाई नियन्त्रण गर्न कन्ट्रयाक ट्रेसिङमा समेत समस्या हुन थालेको छ । नागरिक स्तरबाट समेत कोरोना संक्रमणको दर बढ्नेमा चिन्ता व्यक्त हुन थालेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सकियो ओरेकको कार्यक्रम, चार वर्षमा एक करोड एघार लाख बजेट खर्च

Next Post

दशैं तिहार कोभिड योजना, वडामा ‘व्यवस्थापन समिति’ र टोलमा ‘एक्सन टिम’

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied