• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पचास वेडको आइसोलेसन बनाउने विपदको निर्णय, शव व्यवस्थापन चुरेमा

बिमला पाण्डे by बिमला पाण्डे
साउन ३२, २०७७
in Featured, Health, Province 3
0

Share via:

44 Shares
  • Facebook 44
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा पचास वेडको आइसोलेसन भवन बनाउने तयारी गरिएको छ । सिन्धुलीमा कोरोना संक्रमित बढेसँगै यसको व्यवस्थापन र उपचारका लागि भवन बनाउने निर्णय भएको हो । जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीको आइतबार सिन्धुलीमाढीमा बसेको बैठकले पचास वेडको आइसोलेसन बनाउने निर्णय गरेको हो ।

जसको लागि प्राविधिक स्टमेट गरि सामाजिक विकास मन्त्रालयमा पठाउने र प्रिफाफ भवन बनाउने भएको हो । एक महिना भित्र सम्पन्न हुने गरि निर्माण गर्ने तयारी गरिएको भवन कमलामाई नगरपालिका वडा नं. ६ स्थित भु तथा जलाधार कार्यालय पछाडी बनाउने समेत बैठकले निर्णय गरेको छ ।

उक्त भवन निर्माणका लागि नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठको संयोजकत्वमा समिति समेत बनाउने निर्णय गरिएको छ । सिन्धुली अस्पताललाई सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले सिन्धुली अस्पताललाई पचास वेडको आइसोलेसन निर्माण गर्न निर्देशन दिएसँगै विपद व्यवस्थापन समितिले भवन बनाउने निर्णय गरेको हो ।

बैठकले भवन बनाउनका लागि प्राविधिक स्टमेट गरि मन्त्रालयलाई लागत पेश गर्ने निर्णय समेत गरेको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार मन्त्रालयले भने भवन बनाउन नभई अस्पतालका लागि आवश्यक साधन स्रोत र इक्युप्मेन्टको व्यवस्थापन मन्त्रालयले गर्ने गरि निर्देशन प्राप्त भएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पोखरेलका अनुसार मन्त्रालयले भवन बनाउन आर्थिक सहयोग नगरेमा जिल्लाका स्थानीय तहले रकमको व्यवस्थापन गर्ने सहमति भएको छ । उनका अनुसार करिब एक महिना भित्र अस्पताल तयार हुने गरि काम हुने छ ।

सिन्धुली अस्पतालमा हाल कोभिड १९ संक्रमितको उपचारका लागि १४ वेड छ भने शनिबारदेखि एपोलो अस्पतालमा २५ वेडको आईसोलेसन स्थापना गरि सञ्चालनमा ल्याईएको छ । जिल्लामा ३३ जना संक्रमितहरु फेला परेका छन । जिल्लामा समुदायमा कोरोना भाइरस संक्रमण देखिन थालेको छ ।
शव व्यवस्थापन चुरेमा
यस्तै बैठकले शव व्यवस्थापनका लागि चुरे क्षेत्रलाई छनौट गरेको छ । अध्ययन पछि बैठकले कमलामाई नगरपालिका वडा नं. ९ को चुरे र कार्की खोलाको बीचको जंगलमा शव व्यवस्थापनका लागि ठाउँ छनौट गरेको हो ।
कोभिड १९ बाट मृत्यु हुनेका लागि स्थान छनौटका लागि रेडक्रस, नेपाली सेना, कमलामाई नगरपालिकालाई शव व्यवस्थापनका लागि स्थान छनौट गर्न यस अघि नै अधिकार दिईएको थियो ।
यस्तै क्वारेन्टाईनमा लाग्ने खर्चको व्यवस्थापन सम्बन्धित स्थानीय तहले व्यहोर्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाईनलाई सरकारको निर्देशन बमोजिम हटाई सम्बन्धित स्थानीय तहले अन्यत्रै व्यवस्थापन गर्नुपर्ने लगाएतका निर्णय समेत भएका छन । सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमित विरामीको व्यवस्थापनका लागि सिन्धुली अस्पतालले डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने निर्णय समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पच्चिस वेडको आइसोलेसन सञ्चालनमा ल्याईयो

Next Post

सन्तानब्बे लाखमा आईसोलेसन भवन बन्ने, बन्यो निर्माण समिति

सम्बन्धित खबरहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied