• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, June 10, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सांसद यादवलाई संक्रमण पुष्टि भएपछि वन कार्यालयको सेवा बन्द

बिमला पाण्डे by बिमला पाण्डे
साउन १७, २०७७
in Featured, Health
0

Share via:

101 Shares
  • Facebook 101
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । संघिय सांसद एवम वैज्ञानिक वनको अनुगमन छानविन उप समितिका संयोजक प्रदीप यादवलाई कोरानो भाईरस संक्रमण भएको पुष्टि भएपछि डिभिजन वन कार्यालयले कार्यालय सिन्धुलीले कार्यालयबाट दिने सेवा बन्द गरेको छ ।

यादव जिल्लामा वन अनुगमनमा आएकाले कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरि डिभिजन वन कार्यालयबाट दिईने सेवा बन्द गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले सूचना जारी गरि जनाएको छ ।
उनी वैज्ञानिक वन अनुगमनको शिलशिलामा सिन्धुली आई साउन १४ गते वन सम्बन्धि अन्तक्र्रियामा जिल्लाका सरोकारवालासँग सहभागि भएका थिए । वन कार्यालयका प्रमुख सहित कर्मचारीहरु समेत यादवको सम्पर्कमा रहेकाले शनिबारदेखि कार्यालयको सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख नारायण श्रेष्ठले सूचना जारी गरि सेवा बन्द रहदा सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति डिभिजन कार्यालय क्षमा प्रार्थी रहेको जनाएका छन ।
यसैबीच यादवसँग सम्पर्कमा रहेका जिल्लाका सांसदहरु, पत्रकार, वनसँग सरोकार राख्ने व्यक्तिहरु, स्थानीय तहका प्रमुख प्रतिनिधिहरु लगाएतलाई होम क्वारेन्टाईनमा बस्न प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले अनुरोध गरेका छन । उनले सबैलाई घरभित्रै सुरक्षित रहन र कसैको सम्पर्कमा नजान फोन मार्फत अनुरोध गरिएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

सिन्धुलीका वनमा अनियमितता छैन : समिति

Next Post

सचेतना सहित मास्क वितरण, मास्क लगाउने बढेका छन : प्रजिअ

सम्बन्धित खबरहरु

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु
Featured

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास
Business

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम
Featured

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

स्टल बजारका ४८ सटरमा डोजर चल्दै
Business

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied