• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

निजामति कर्मचारीले बुझाए सभामुखलाई ज्ञापनपत्र

बिमला पाण्डे by बिमला पाण्डे
असार १८, २०७७
in Featured, Province 3, Society
0

Share via:

79 Shares
  • Facebook 79
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । निजामति कर्मचारीको वृति विकास रोक्ने गरि विद्येयक पास नगर्न माग गर्दै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सिन्धुलीले प्रतिनिधिसभाका सभामुखलाई ज्ञापन पत्र बुझाएको छ । आधिकारिक ट्रेड युनियनको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापन पत्र बुझाएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विहिबार युनियनले १७ बुँदे माग सहित सभामुखलाई ज्ञापन पत्र बुझाएको हो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुसासन समितिबाट असार १५ गते पास भएको संघिय निजामति सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धि विद्येयक कर्मचारीको हित विपरित भएको भन्दै युनियनले त्यस्ता प्रावधानलाई सच्चाएर मात्र संसदबाट पास गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
बुझाइएको ज्ञापनपत्रमा आपसी सम्वाद र सौदावाजी गर्न पाउने वातावरण सहितको राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन र त्यसको संघ प्रदेश र स्थानीय तहबीच सम्बन्ध कायम हुने व्यवस्था गर्नुपर्ने, साविकको पदमा १२ वर्षसम्म बढुवा हुन नसकेमा स्वतः प्रक्रियाबाट पदपूर्ति गरि खाली हुने पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न, तीनै तहको समन्वय हुने गरि प्रदेश तथा स्थानीय तहमा खटाईने प्रमुख सचिव, प्रदेश सचिव, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख संघिय सरकारबाट खटाइने व्यवस्था गर्न, निजामति सेवा ऐन २०४९ को दफा ६ (क) बमोजिम आन्तरिक खुला प्रतियोगिताको लिखित परिक्षाको व्यवस्था गर्न माग गरिएको छ ।
कर्मचारी समायोजन ऐन अनुसार समायोजन भएका कर्मचारीको हकमा संघिय निजामति सेवा ऐन, प्रदेश निजामति ऐन, स्थानीय सेवा ऐन जारी भए पश्चात निश्चित अवधि पछि संघ र प्रदेशमा सरुवा हुने कानुनी आधार स्पष्ट गर्न, निजामति कर्मचारीको परिभाषामा संघिय निजामति सेवामा कार्यरत कर्मचारी र संघिय कानुन बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई समेत जनाउने छ भनि उल्लेख गर्नुपर्ने, निजामति सेवाको पदमा बहाल रहेको कर्मचारीलाई खुला तथा आन्तरिक प्रतिस्पर्धा गर्दा उमेर हद नलाग्ने व्यवस्था गर्न, कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित, चक्रिय, पूर्वानुमानयोग्य र बैज्ञानिक बनाउनुपर्ने, कर्मचारी कल्याणकोषको स्थापना गरि निजामति अस्पताल, बहुप्राविधिक निजामति महाविद्यालय, निजामति आवास, सुलभ कर्जा योजना तथा अन्य कल्याणकारी योजना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, संघ प्रदेश र स्थानीय तहमा श्रेणीगत तथा तहगत एकरुपता ल्याउनुपर्ने, स्वास्थ्य सेवा ऐनमा भएको २ तहको स्तरवृद्धिको व्यवस्था यथावत राख्नुपर्ने लगाएतका माग राखिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मरिण गाउँपालिकाद्वारा अनाथालयलाई आर्थिक सहयोग

Next Post

छातीमा प्लेकार्ड टाँसेर काम गरे कर्मचारीले

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied