
भारतबाट नागरिक भित्रिरहेको र भएका क्वारेन्टाईनले नपुगेपछि नगरपालिकामा क्वारेन्टाईन व्यवस्थापनमा समस्या हुन थालेको अवस्थामा ह्याण्ड्सले सामग्री सहयोग गरेको हो ।
क्वारेन्टाईनलाई आवश्यक पर्ने ४० थान बेड,४० थान सिरानी र ४० थान तन्ना सहयोग गरिएको संस्थाले जनाएको छ । दुधौली नगरपालिकाले ६० वेडबाट बढाएर क्वारेन्टाईन बेडको संख्या एक सय पु¥याएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















