• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, May 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भारतबाट आएकालाई क्वारेन्टाईनमा नराख्न स्थानीयको दवाव

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १२, २०७७
in Featured, Health, Society
0

Share via:

37 Shares
  • Facebook 37
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नंं १४ मा रहेको जनता मावि चन्दनपुरमा भारतबाट आएका नागरिकलाई क्वारेन्टाईन बनाई व्यवस्थापन गर्न खोज्दा चन्दनपुरबासीले विरोध जनाएका छन । उनीहरुले २ दिन अघि भारतबाट आएका वडा बासी र वडा नं. १३ का नागरिकलाई क्वारेन्टाईनमा राख्दा कोरोना भाईरस संक्रमण हुने भन्दै विरोध जनाएका हुन ।

उनीहरुले जनप्रतिनिधि तथा अगुवाहरुका कारण संक्रमण फैलिने भन्दै वडा कार्यालयकै विरोध जनाएका हुन । उनीहरुले हुलहुज्जत सहित अवरोध गर्न खोजेको बताईएको छ ।
स्थानीयले विरोध गरेपछि वडा नं. १३ ले प्रभात माविमा क्वारेन्टाईन निर्माण गरि आफ्ना वडाका नागरिकलाई व्यवस्थापन गरेको छ । शनिबार भारतबाट वडा नं. १३ का ४ जना र वडा नं. १४ का १५ जना भारतबाट आएका थिए ।
स्थानीयको विरोधका बावजुद वडा र नगरपालिकाको समन्वयमा १४ नं. वडाका १५ जनालाई भने जनता माविमै राखिएको छ । थप १४ जना सिन्धुली आईसकेको र उनीहरुको व्यवस्थापनको तयारी भईरहेको वडा नं. १४ का वडा सचिव अनन्त पोखेरलले बताएका छन ।

उनका अनुसार भारतको राँचीमा होटलमा मजदुरी गर्न गएका थप ६६ जना आउँदै गरेको जानकारी वडालाई आएको छ । यो सँगै उक्त वडामा मात्रै ९५ जनाका लागि क्वारेन्टाईन तयारी राख्नुपर्ने देखिएको छ ।
पोखरेलका अनुसार वडामा भारतबाट आउने अझै थप हुन सक्ने देखिएकाले क्वारेन्टाई व्यवस्थापनमा समस्या हुन देखिएको छ । क्वारेन्टाईन बनाईएको उक्त विद्यालयमा बढीमा एकसय जना मात्र राख्न सकिने भएकाले अन्यलाई व्यवस्थापन कसरी गर्ने र कहाँ गर्ने भन्ने विषयमा वडा कार्यालय नै अन्यौलमा परेको छ ।
क्वारेन्टाईन व्यवस्थापनका लागि वडाले कमलामाई नगरपालिकासँग समन्वय गरेको छ । नगरपालिकाले खाद्यान्न र मेट्रेसको व्यवस्थापन गरिदिने भएको छ । बाँकी काम वडा कार्यालयले गर्ने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

भारतबाट एकसय नागरिक भित्रिए, क्वारेन्टाईन व्यवस्थापनमै समस्या

Next Post

थप ३९ जनाको आरडिटी जाँच

सम्बन्धित खबरहरु

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied