• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

माछा, अण्डा र चल्लाको प्रतिवन्ध खुल्यो

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १६, २०७७
in Business, Featured
0

Share via:

87 Shares
  • Facebook 87
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । जिल्ला बाहिरबाट सिन्धुली ल्याउन प्रतिवन्ध लगाईएको माछा, अण्डा र चल्ला आयातमा खुला गरिएको छ । उद्योग वाणिज्य संघ सिन्धुलीको दवावमा उक्त निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको जोखिम व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकले तराई लगाएत सबै जिल्लाबाट अण्डा कुखुराका चल्ला र जिउँदो माछामा बैशाख ३ गतेदेखि लगाईएको प्रतिवन्ध फुकुवा गरेकोे हो । कोभिड १९ को संक्रमण तराई लगाएतका जिल्लामा देखिन थालेपछि संक्रमण हुन सक्ने भन्दै सर्वदलीय सर्वपक्षिय निर्णयबाट माछा मासु, अण्डा, चल्ला, तरकारी फलफूलको आयातमा रोक लगाइएको थियो ।
उक्त बैठकमा उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार, वरिष्ठ उपाध्यक्ष अर्जुकुमार श्रेष्ठ, महासचिव विरवल चौधरी, लगाएतका व्यवसायीहरु, सुरक्षा निकाय प्रमुखहरु र नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठको सहभागिता रहेको थियो ।
बैठकले सर्वदलिय सर्वपक्षिय बैठकबाट अनुमोदन गर्ने गरि चल्ला, अण्डा र जिउँदो माछाका आयात खुला गरेको जनाएको छ । यसले भने सर्वसाधारण नागरिकमा तराईका जिल्लाबाट आयातसँगै कोरोना भित्रिने आशंका र त्रासमा रहेका छन । सोमबार बसेको सर्वदलिय बैठकले व्यवसायीको दवावका बावजुद हरियो तरकारीलाई मात्र खुला गरेको थियो ।
सोमबारको बैठकमा निर्माणका सबै काम खुला गर्नुपर्ने, निर्माण सामग्री भित्रिन दिनुपर्ने लगाएतका विषयमा राजनीतिक दवाव समेत आएको थियो ।
यसैगरि सिन्धुलीमा अघोषित रुपमा लकडाउनलाई लचिलो बनाउँदै लगिएको छ । सबै स्थानीय तहले विकासका काम सुरु गरेका छन । विपी राजमार्गको मर्मतको काम, मदन भण्डारी राजमार्गको निर्माणका काम लगाएतका ठूला आयोजनाहरुमा पनि काम सुचारु भएका छन भने सबै तहले योजनाहरु सञ्चालन गर्न पाउनुपर्ने भन्दै काम सुरु गर्न सहजीकरण गरेका छन । जसका कारण दैनिक जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ढुवानीका साधानहरुलाई पास वितरण गर्न थालेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लकडाउनमा पनि रोकिएन हिंसा, ३३ महिलाले लिए मनोपरामर्श सेवा

Next Post

निर्माणका काम सुचारु गर्ने नगरपालिकाको निर्णय, कमलामाईमा पचास प्रतिशत विकासका काम बाँकी

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied