
विहिबार कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले जिल्लामा अग्रपंक्तिमा रहि रिर्पोटिङ गर्ने पत्रकारहरुलाई सेनिटाईजनर, ग्लोब्स र सर्जिकल मास्क उपलब्ध गराएको हो ।
जिल्लाबाट राष्ट्रिय मिडियामा रिर्पोटिङ गर्ने पत्रकारलाई उक्त सामग्री उपलब्ध गराईने नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले बताए ।




















