• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, October 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

उपभोग्य सामान आपूर्तिका लागि सुलभ घुम्ति पसल सेवा

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १५, २०७६
in Business, Featured, Health
0

Share via:

128 Shares
  • Facebook 128
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाले नगरभित्रका नागरिकलाई सहज र सुलभ मुल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य सामान आपूर्तिका लागि सुलभ घुम्ति पसल सेवा सुरु गरेको छ । नगरपालिकाले शनिबारदेखि नै उक्त सेवा सुरु गरेको जनाएको छ ।
अतिआवश्यक सामान खरिदको बाहनामा बाहिर नागरिकहरु निस्कन थालेपछि नगरपालिकाले घर घरमै पुग्ने गरि घुम्ति पसल सेवा सुरु गर्ने निर्णय गरि सेवा सुरु गरेको हो ।
कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा शनिबार विहान सिन्धुलीमाढीमा बसेको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको थियो । पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिईएको छ ।
उक्त बैठकले सिन्धुली अस्पतालमा १४ वटा आइसोलेसन वेड बनाउने र एपोलो अस्पतालमा थप आइसोलेसन वेड तयार गर्ने निर्णय गरेको छ । हाल अस्पतालमा ३ वटा वेड सञ्चालनमा थिए । कमलामाई नगरपालिका वडा नं. ६ राममाढीमा रहेको मोडर्न एपोलो अस्पतालमा १५ वेडको आइसोलेसन बनाउन सकिने सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्काले बताए । यस्तै नगरपालिकाले अस्पतालको आइसोलेसनका लागि ३ वटा मोनिटर तत्काल थप गर्ने समेत भएको छ ।
बैठकले सिन्धुली अस्पतालका लागि अत्यावश्यक हेमाटोलोजी एनालाईजर र अन्य सामग्रीहरु समेत नगरपालिकाले उपलब्ध गराउने निर्णय भएको कमलामाई नगरपालिकाका सूचना अधिकारी सागर कुमार ढकालले बताए ।
यस्तै बैठकले कुनै पनि वहानामा र कुनै पनि समय बाहिर निस्कने, संगसगै हिड्ने तथा जमघट वढाउनेलाई हदैसम्मको कारवाही गर्ने निर्णय समेत गरेको ढकालले बताए ।
बिमला पाण्डे

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

अस्पतालका स्वास्थ्यकर्मीलाई अस्पतालमै बस्ने व्यवस्था

Next Post

फिक्कलका सबै स्वास्थ्य संस्थामा हेल्थ डेक्स

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied