• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, October 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विदेशबाट आएकाको घरमै पुगेर स्वास्थ्य जाँच

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १४, २०७६
in Featured, Health
0

Share via:

30 Shares
  • Facebook 30
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दुधौली नगरपालिकाले विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरि रहेको छ । दुधाजनप्रतिनिधि र नगर प्रहरी परिचालन गरि विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएको हो ।
हालसम्म ३७ जनाको विवरण संकलन भएको मेयर घनश्याम राउतले बताए । उनका अनुसार ती व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखि घरमै स्वास्थ्य जाँच गर्ने प्रवन्ध मिलाईएको छ । उनीहरुको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मी र नगर प्रहरीको एक टोली निर्माण गरि खटाईएको छ । नियमित रुपमा घर घरमा नै पुगेर स्वास्थ्य जाँच गर्दै आएको मेयर राउतले बताए ।
चेकजाँचका क्रममा वडा नंं १३ अरुणठाकुरमा १० दिन अघि मलेसियाबाट घर आएका एक व्यक्तिलाई ज्वरो आएपछि टोलीले उपचारको लागि सिन्धुली अस्पताल पठाइएको मेयर राउतले बताए । उनलाई सिन्धुली अस्पतालको आइसोलेसनमा विहिबार राती नै भर्ना गरिएको छ ।
अन्य ३६ जना व्यक्तिहरुको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य नै रहेको मेयर राउतले बताए ।
कोभिड–१९ को संक्रमण हुनबाट बच्न नेपाल सरकारले गरेका लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिकाले सवैलाई घरमा नै बस्न आग्रह गरेको छ । जसका लागि वडा कार्यालयहरु तथा टोल विकास संस्थाहरुले निगरानी बढाएका छन ।
साथै उनीहरुले सवैको घर–घरमा पुगेर कोरोना भाइरसबाट बच्ने उपायको बारेमा जानकारी दिदै आएका छन ।
यस्तै नगरपालिकाले सामान्य माक्र्स उत्पादन गरि १४ वटै वडामा उपलब्ध गराएको छ । अहिले वडा स्तरबाट निःशुल्क माक्स वितरण भै रहेको मेयर राउतले बताए ।
नाका प्रवेशमा रोक
दुधौली नगरपालिकाले नगरपालिका छिर्ने नाकामा बाहिरबाट आउने व्यक्तिलाई रोक लगाउन प्रहरी परिचालन गरेको छ । नगरपालिका प्रवेश गर्ने नाका झुगाँ, खोक्सा, र सिम्राईमा प्रवेश रोक लगाउन प्रहरी परिचालन गरिएको हो । २ नं प्रदेशसंग जोडिएको नाकाहरुबाट अन्य नागरिक आउने भन्दै नगरपालिका प्रवेशमा पुर्ण रुपमा रोक लगाईएको राउतले बताए ।
दुई वेडको आइसोलेसन र १० वेडको क्वारेन्टाईन
नगरपालिकाले दुई वेडको आईसोलेसन र १० वेडको क्वारेन्टाईन निर्माण गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा २ वेडको आइसोलेसन निर्माण गरिएको मेयर राउतले बताए ।
यस्तै दुधौलीमा रहेको कवर्ड हलमा १० वेडको क्वारेन्टाईन निर्माण गरिएको छ भने नगरपालिकाले कमलामा मावि भलुवाईमा थप १० वेडको क्वारेन्टाईन निर्माण गरिरहेको राउतले बताए । नगरपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्न ७ सेट पिपीई पनि खरिद गरेको जनाएको छ । पिपीई लगाएत अन्य सामग्री खरिदका लागि पहल भईरहेको पनि उनले बताए ।
तिनपाटनका ६ जनालाई होम क्वारेन्टाईनमा
तिनपाटन गाउँपालिका वडा नं. १ वेलघारीले विदेशबाट आएका ६ जनालाई होम क्वारेन्टाइनमा राखेको छ । होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको नियमित रुपमा स्वास्थ्य जाँच भै रहेको वडा अध्यक्ष गोविन्द राउतले बताए ।
वडामा विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुको नियमित चेकजाँच भै रहेको उनले बताए । हालसम्म कसैमा पनि कोरोनाको शंका गरिएको छैन र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
होम क्वारेन्टाइन कहाँ कति ?
कमलामाई नगरपालिकामा १० जना, दुधौली नगरपालिकामा ३६ जना, हरिहरपुरगढी गाउँपालिकामा २, घ्याङलेखमा १जना, फिक्कल गाउँपालिका ७ जना, सुनकोशी गाउँपालिकामा ३ जनालाई होम क्वारेन्टाईनमा राखिएको स्थानीय तहले जनाएका छन । उनीहरुले विशेष गरि विदेशबाट आएकाहरुलाई निगरानी गर्ने क्रममा होम क्वारेन्टाईनमा स्वास्थ्य सुविधा सहित निगरानीमा राखेका हुन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली भने यो विषयमा अनविज्ञ छ । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई होम क्वारेन्टाईनमा रहेकाको विवरण तथा स्थानीय तहमा आएका नयाँ व्यक्तिहरुको रेकर्ड माग गरि पत्राचार गरेको भए पनि स्थानीय तहहरुले विवरण नपठाईसकेको कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

लकडाउनका कारण दादुरा रुवेला खोप स्थगित

Next Post

शिक्षक संगठनकोे अस्पताललाई सहयोग

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied