• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विश्व बन्धुत्व रक्तदान महाअभियानमा पचपन्न जनाले गरे रक्तदान

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ५, २०८३
in Featured, Life, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीको आयोजनामा शुक्रबार विश्व बन्धुत्व रक्तदान महाअभियान अन्तर्गत ५५ जनाले रक्तदान गरेका छन् ।

सिन्धुलीमाढीस्थित ओम शान्ति भवन, शिवनगरमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय नागरिक, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, सिद्ध बाबा गुरुकुल कलेजका विद्यार्थी तथा पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा रक्तदानको महत्वबारे जानकारी दिँदै ब्रह्मकुमारी संगिता गुप्ताले नियमित रक्तदानले आकस्मिक अवस्थामा बिरामीको ज्यान बचाउन महत्वपूर्ण योगदान पुग्ने भएकाले सबैलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन आग्रह गरेको बताईन् ।

रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र सिन्धुलीले गरेको थियो । आयोजकका अनुसार संकलित रगत जिल्लाभित्रका आकस्मिक तथा उपचाररत बिरामीहरूको आवश्यकताका लागि उपयोग गरिनेछ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्वेच्छिक रक्तदान मार्फत मानवीय सेवाको भावना प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको अभियान सफलतापूर्वक सम्पन्न भएको गुप्ताले बताईन् । ‘रक्तदान गरौं पुण्य कमाऔं, विश्व बन्धुत्वतर्फ एक कदम अघि बढौं’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको मुख्य उद्देश्य मानवता, करुणा र एकताको भाव पैदा गर्नु पनि उनले बताएकी छिन् ।

राजयोगिनी दादी प्रकाशमणी ज्यूको १९ औं पुण्यतिथिको अवसरमा रक्तदानको आयोजना गरिएको हो । यो अभियान अन्तर्गत ज्ञानपान, योगध्यान र रक्तदान कार्यक्रम अघि बढाइएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बिपी राजमार्गमा रातीमा कुखुरा बोक्न दिन माग

Next Post

जिल्ला समन्वय समिति सिन्धुलीको सेवा अव नयाँ भवनबाट

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied