• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दुर्घटनाको कारण:तिव्रगति र चालकको लापरवाहि, तीनवर्षमा एकसय बढीको ज्यान गयो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन ७, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/जिल्लामा तीनवर्षको अवधिमा सडक दुर्घटनामा परि एक सय एक जनाले ज्यान गुमाएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सडक दुर्घटनाको मुख्य कारण तिव्र गति र चालकको लापरवाहि रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार यस अवधिमा भएका १ सय ४१ वटा दुर्घटनामा तिव्रगतिका कारण ९२ वटा र चालकको लापर्वाहीका कारण ४७ वटा दुर्घटना भएका छन ।
दुर्घटनालाई हेर्दा सबैभन्दा धेरै विपी राजमार्गमा दुर्घटना भएका छन जसमा विपि राजमार्गको खुर्कोट दुम्जा सडक खण्डमा वढी सवारी दुर्घटना हुने गरेको उक्त तथ्यांकमा उल्लेख छ । प्रहरी उपरिक्षक चक्रवहादुर सिंहले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरुष रहेको जनाए । उनले आर्थिक वर्ष २०७३÷०७४ देखि आ.व २०७५÷०७६ को माघ मसान्तसम्म सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेमध्ये ७८ जना पुरुष, १५ जना महिला र अन्य बालबालिका रहेका छन ।
कार्यालयका अनुसार यस अवधिमा सवारी दुर्घटनामा परी १ सय ३१ जना गम्भिर घाईते भएका छन् भने १ सय २८ जना सामान्य घाईते भएका छन् ।
‘खुर्कोट –दुम्जा खण्डमा २५, भिमान–चियावारी खण्डमा ११, चियावारी–गढी खण्डमा ४ र गढी –खुर्कोट खण्डमा १ दुर्घटना भएको छ’ सिंह भने । विपी राजमार्गमा साँगुरो बाटो, घुमाउरो, ठुलठुला भिर भएको र त्यसमा पनि तिव्रगतिमा सवारी चलाउने गर्नाले यसक्षेत्रमा बढी दुर्घटना हुने गरेको उपरिक्षक सिंहले बताए ।
पूर्वी तराईलाई राजधानीसँग जोड्ने छोटो दुरीको रुपमा रहेको विपी राजमार्गमा दैनिकजसो सवारी र्दुघटना भईरहेका हुन्छन् । दुर्घटना कम गर्न प्रहरीले लागु गरेको टाईमकार्ड, रिफ्रेस सेन्टर भएता पनि त्यसले जति प्रभावकारी काम गर्नुपर्ने हो त्यस्तो हुन नसकेको सिंहले बताए । उनका अनुसार चालकको लापरवाहि र तिव्रगति नै दुर्घटनाका कारणहरु देखिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

छिमेकी र चिनजानबाटै बलात्कार, बलात्कृत हुनेमा बालिका धेरै

Next Post

अझै सुरु भएनन विकासका काम, तीनपाटनमा पन्ध्र प्रतिशतमात्र विकास बजेट खर्च

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied