• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ३२, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. २ लाई पूर्ण बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । बुधबार वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । बालअधिकार संरक्षण, बालमैत्री सेवा प्रवाह तथा बालमैत्री वातावरण निर्माणका लागि आवश्यक सबै सूचक पूरा गरेपछि वडालाई औपचारिक रूपमा पूर्ण बालमैत्री वडा घोषणा गरिएको हो ।

वडा अध्यक्ष शंकर बहादुर भण्डारीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा वडालाई वालमैत्री वडा घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्साङ लामाले बालमैत्री स्थानीय शासन घोषणा कुनै औपचारिक उपलब्धि मात्र नभई बालबालिकाको सुरक्षित, सम्मानजनक र अधिकारमैत्री भविष्य सुनिश्चित गर्ने महत्वपूर्ण अभियान भएको बताए । उनले घोषणा पछि पनि सूचकहरूको निरन्तर कार्यान्वयन, अनुगमन र प्रभावकारी सेवा प्रवाहमा विशेष ध्यान दिन आग्रह गर्दै अन्य वडालाई समेत यस अभियानबाट प्रेरणा लिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बालबालिकाको समग्र विकासलाई स्थानीय सरकारको उच्च प्राथमिकतामा राखिएको बताइन् । उनले बालमैत्री वातावरण निर्माणका लागि शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, सुरक्षित खानेपानी तथा बाल सहभागितालाई गाउँपालिकाले योजनावद्ध रूपमा अघि बढाएको उल्लेख गर्दै सबै वडालाई पूर्ण बालमैत्री स्थानीयशासन घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उपाध्यक्ष राजु बरालले बालबालिकामाथिको लगानी भविष्यप्रतिको लगानी भएको उल्लेख गर्दै बालअधिकार संरक्षणमा अभिभावक, विद्यालय, समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजन मगरले घोषणा गरिएको अवस्थालाई दीगो बनाउँदै बालमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे । फिक्कल गाउँपालिका वडा नं. २ ले बालमैत्री स्थानीय शासन कार्यविधि अनुसार आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति तथा सम्बन्धित सरोकारवाला निकायबाट स्थलगत अनुगमन, मूल्याङ्कन र स्वीकृतिपछि वडालाई पूर्ण बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो ।

कार्यक्रममा बालमैत्री वडा घोषणा प्रक्रियालाई सफल बनाउन योगदान पु¥याउने विभिन्न संघसंस्था, स्थानीय क्लब, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । साथै वडाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

Next Post

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied