• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अनलाईन र प्रेसपास नविकरण नगरिए आन्दोलन गर्ने पत्रकार महासंघ बागमतीको चेतावनी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ३०, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले प्रदेश रजिष्टारको कार्यालय बागमती प्रदेशमा दर्ता भएका अनलाईन सञ्चारमाध्यमहरु र पत्रकारहरुले लिएका प्रेस पासको नविकरण नगरेमा वा उचित निकास नदिएमा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कानुनको अन्यौलता देखाई प्रदेश मातहतमा दर्ता भएका अनलाईन सञ्चारमाध्यमको नविकरण र प्रेस पास नविकरण नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरद्वारा जारी गरिएको विज्ञप्तीमा प्रदेश मातहतका ३२७ अनलाईन सञ्चारमाध्यम नविकरण रोकिएको छ । त्यस्तै प्रदेश रजिष्टारको कार्यालयबाट जारी गरिएका १३ सय बढी प्रेसपास नविकरण हुन नसकेको उल्लेख गरिएको छ ।

महासंघले बागमती प्रदेश सरकार अन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अनलाईन सञ्चार माध्यम र बागमती प्रदेशबाट प्रेस पास लिएका पत्रकारको नविकरण रोकिएकोप्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको हो ।

महासंघले विज्ञप्तीमा भनेको छ, ‘नयाँ आर्थिक वर्ष २०८३÷८४ सुरु हुनै लाग्दा समेत अनलाईन सञ्चार माध्यमबारे अन्यौलता जारी छ । जारी अन्यौलतालाई तत्काल अन्त्य गर्दै सञ्चार रजिष्ट्रार कार्यालयमा दर्ता भएका ३२७ अनलाईन सञ्चार माध्यम र उक्त सञ्चार माध्यहरुमा कार्यरत पत्रकारहरुको प्रेस पास नविकरणको वातावरण निर्माणको लागि संघीय सूूचना तथा सञ्चार मन्त्रालय, बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सञ्चार रजिष्ट्रारको कार्यालयको ध्यानाकर्षण गराउँदछौं ।’

प्रदेश कानून वमोजिम दर्ता भएका संस्था नविकरण नगर्दा यस्ता संस्थाको मौलिक हक हनन हुने भएकोले मौलिक हकको संरक्षण गर्न पनि प्रदेश सरकारले जिम्मेवारी बोध गरेर नविकरणको निर्णय लिन महासंघले माग गरेको छ ।

संघीय ऐन तथा नियमावलीले प्रदेश कानून बमोजिम दर्ता भएका अनलाइन सञ्चार माध्यम नविकरण गर्ने सम्वन्धमा स्पष्ट रुपमा कुनै रोक नलगाएको अवस्था तथा संघीय कानूनले समेत यस्ता संस्थाको वारेमा कुनै पनि सम्वोधन नगरेको वा वचाउ नगरेको उल्लेख गर्दै अनलाईन सञ्चार माध्यम नविकरण गर्न आवश्यक व्यवस्था मिलाउन बागमती प्रदेश सरकारलाई महासंघले आग्रह गरेको छ ।

‘संघीय कानूनमा संशोधन वा परिमार्जन पर्खेर बसेको बागमती प्रदेश सरकार र संघीय सरकारबीचको अन्यौलताका कारण सञ्चार रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अनलाईन सञ्चार माध्यम र ती सञ्चार माध्यममा कार्यरत पत्रकारले लिएका प्रेस पास नविकरण रोकिनु दुखद कुरा हो ।’ महासंघले भनेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ र नियमावली २०७६ को नियम १७ वमोजिम दर्ता भएका अनलाईन सञ्चार माध्यम नविकरण गर्न अव दुई दिन मात्र बाँकी रहँदा महासंघले सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमलाई नविकरण गर्न नदिई अन्यौलमा राख्ने कार्य नेपालको संविधानको धारा १७ को उपधार २ को खण्ड (घ) को मौलिक हकको अधिकार र कानुन विपरित हुने समेत उल्लेख गरेको छ ।
संविधान र कानुन बमोजिम कुनै पनि संस्था दर्ता गरी सकेपछि नविकरण नगरि राख्दा उक्त संस्थाको वैधानिकतामा समेत प्रश्न उठ्ने अवस्थामा प्रदेश सरकार अनिर्णयको वन्दि बनि रहन नमिल्ने समेत महासंघले उल्लेख गरेको छ ।

महासंघले प्रदेशमा दर्ता भएका अनलाईन सञ्चार माध्यमको प्रदेशमा नविकरण नहुने र संघ सरकारले पनि स्वामित्व नलिने गरेको उल्लेख गर्दै नेपालको संविधान २०७२ को मौलिक हकको अधिकार रक्षाको लागि महासंघ संघर्षमा उत्रन बाध्य हुने समेत विज्ञप्ती मार्फत जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सरकारी विज्ञापन वितरणसम्बन्धि सरकारी परिपत्र सर्वोच्च अदालतबाट बदर

Next Post

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied