• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाईद्वारा स्मार्ट अपांगता परिचयपत्र वितरण सुरु

उर्मिला दियाली by उर्मिला दियाली
असार २५, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/कमलामाई नगरपालिकाले स्मार्ट अपांगता परिचयपत्र वितरण कार्य सुरु गरेको छ । नेपाल सरकारको सामाजिक सूचना व्यवस्थापन प्रणाली मार्फत नगरपालिकाले आधुनिक प्रविधिमा आधारित स्मार्ट अपांगता परिचयपत्र वितरणको सुरु गरेको हो । विहिबार अति अशक्त अपांगता भएका ४ जना, मध्यम अपांगता भएका १ जना र प्रतिलिपी परिचयपत्र ५ वटा गरि ९ वटा परिचयपत्र वितरण गरिएको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनीधि तिवारीले बताए ।

उनका अनुसार नगरपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट अपांगता परिचयपत्र वितरण कमलामाई नगरपालिकाले सुरु गरेको हो । नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो ।

स्मार्ट अपांगता परिचयपत्र आधुनिक डिजिटल प्रविधिमा आधारित भएकाले लाभग्राहीको विवरण सुरक्षित रूपमा अभिलेखीकरण हुने व्यवस्था गरिएको छ । यसले परिचयपत्रको विश्वसनीयता बढाउनुका साथै नक्कली परिचयपत्रको सम्भावना न्यून गर्ने, तथ्यांक सुरक्षित राख्ने, आवश्यक पर्दा छिटो प्रमाणीकरण गर्न सकिने तथा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने तिवारीले बताए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख देवकोटाले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै नागरिकमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्मार्ट अपांगता परिचयपत्र वितरणले अपांगता भएका नागरिकको सम्मान, पहिचान र सेवामा पहुँचलाई थप सहज र सुरक्षित बनाउने उपप्रमुख देवकोटाले बताईन् । आगामी दिनमा अन्य सेवा समेत क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सुशासन प्रवद्र्धन गरिने बताइन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत किरणनीधि तिवारीले डिजिटल प्रणाली मार्फत परिचयपत्र वितरण हुँदा तथ्यांक व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र विश्वसनीय हुने बताएका छन् । यसबाट प्रशासनिक कार्यमा पारदर्शिता, अभिलेख व्यवस्थापनमा सहजता तथा सेवा प्रवाहमा गति आउने उनको भनाइ थियो । प्रविधिमैत्री सार्वजनिक सेवा विस्तारका लागि नगरपालिका निरन्तर प्रतिवद्ध रहेको उनले बताए ।

उक्त प्रणाली मार्फत लाभग्राहीहरूको अभिलेख एकीकृत रूपमा व्यवस्थापन हुने भएकाले भविष्यमा विभिन्न सामाजिक सुरक्षा तथा सरकारी सेवासँग सहज रूपमा आवद्ध गर्न सकिने आधार समेत तयार भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा प्रमुख, महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख, अपांगता परिचयपत्र वितरण समितिका सदस्य, सम्बन्धित शाखाका कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थितिमा प्रणालीबाट कार्ड तयार गरी लाभग्राहीलाई स्मार्ट परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जन्मदिनमा दाहालले गरे विद्यालयमा छात्रवृति अक्षय कोष स्थापना

Next Post

तीन स्थानीय तहद्वारा वित्तीय प्रगति सार्वजनिक

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied