• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, June 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ६, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाका ७९ वडाका वडा सचिवहरुसँग घटना दर्ता, नागरिकता प्राप्ति तथा महिला बालबालिका सम्बन्धि कानुनी प्रावधान र कार्यान्वयन सम्बन्धि एक दिने अन्तर्क्रिया सिन्धुलीमाढीमा सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा शनिबार उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपालको संविधानमा भएका व्यवस्था, जन्मदर्ता, नागरिकता सम्बन्धि कानुनी व्यवस्था र कानुनको कार्यान्वयनमा देखिएका चुनौतीका बारेमा छलफल गरिएको छ ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता टंक विक्रम थापाले संविधान, घटना दर्ता सम्बन्धि कानुनी व्यवस्था, नागरिकता सम्बन्धि कानुनी व्यवस्था र कार्यान्वयनमा देखिएका चुनौतीका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै वडा सचिवहरु तथा महिला अधिकारकर्मीहरुले उठाएका जन्मदर्ता, नागरिकता लगाएतका सवालमा छलफल गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उठेका प्रश्नहरुको जवाफ सहित कानुन कार्यान्वयन, जवाफदेहिता, वडा सचिवहरुको कर्तव्य र गर्नुपर्ने कामका बारेमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सहजीकरण गरेकी थिईन् । वडा सचिवहरुलाई कानुनमा भएका व्यवस्था र व्यवहारिक पाटोलाई सम्बोधन गर्दै अगाडि बढ्न र नागरिकहरुलाई वेनागरिक बन्न नदिन निर्देशन समेत दिएकी छिन् ।

कार्यक्रममा नाागरिलाई सहजै हुने काममा बाधा अप्ठ्याराहरु सिर्जना नगर्न पनि उनले निर्देशन दिएकी छिन् । दवाव र प्रभावमा नपरि कानुनको कार्यान्वयन गर्न पनि उनले सचिवहरुलाई निर्देशन दिईन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

Next Post

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied