• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मेयर तथा उपमेयर कपका विजेतालाई पुरस्कार वितरण

उर्मिला दियाली by उर्मिला दियाली
पुस २१, २०८२
in Featured, News, Province 3, Sports
0

Share via:

28 Shares
  • Facebook 28
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपलिकाको आयोजनामा सिन्धुलीमाढीमा सम्पन्न छैठौं मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता २०८२ का विजेता तथा उपविजेताहरुलाई सोमबार पुरस्कार वितरण गरिएको छ ।

कमलामाई नगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन तथा पुरस्कार वितरण गरिएको हो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ शुक्रबारदेखि सञ्चालन भएको मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता सोमबार समापन गरिएको हो ।

कार्यक्रमको समापनमा बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । मेयर÷उपमेयर कप खेलकुद भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । दोस्रो हुने टिमलाई नगद ३० हजार र तेस्रो हुने टिमलाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मेयर कप भलिबल प्रतियोगितामा कमलामाई नगरपालिका वडा नं १० ले प्रथम स्थान हासिल गरेको थियो । आईतबार वडा नं १ र वडा नं १० बिच भएको फाइनल खेलमा वडा नं १ लाई हराउँदै वडा नं १० विजेता बनेको थियो । वडा नं १ उपविजेता बनेको छ । वडा नं ११ र वडा नं ७ बिच भएको खेलमा वडा न. ७ विजय भएको थियो ।

यस्तै उपमेयर कप खेलकुद प्रतियोगिता अन्तर्गत भएको भलिबल प्रतियोगितामा सुर्योदय इङ्लिस बोर्डिङ स्कुल विजेता भएको थियो भने सिद्वबाबा इङ्सि बोर्डिङ द्वितिय र सिद्वबाबा+२ होटल म्यानेजमेन्टले तृतिय स्थान हासिल गरेको थियो । मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगितामा कराँते प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता र भलिबल प्रतियोगिता सञ्चालन भएका थिए ।

जसमा कराँते प्रतियोगितामा सय जना खेलाडिले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेक्वान्दोमा १ सय ३५ जना खेलाडिले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चौध दिनमा भेटियो टंकमायाको शव

Next Post

सिन्धुलीका दुई क्षेत्रबाट अठार जनाको नाम सिफारिस

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied