• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जेनजी आन्दोलनमा सिन्धुलीका तीन जनाले ज्यान गुमाए

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १, २०८२
in Featured, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जेनजी आन्दोलनमा सिन्धुलीका तीनजनाले ज्यान गुमाएका छन । भ्रष्टाचार विरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जिल्लाका तीन जनाले ज्यान गुमाएका हुन । यस्तै तीन जना घाईते भएका छन ।

आन्दोलनका क्रममा मृत्यु हुनेमा एकजना सुरक्षाकर्मी र दुई जना जेनजी युवा रहेका छन । काठमान्डौंको बानेश्वरमा भदौ २३ गते भएको आन्दोलनका क्रममा गोली लागेर गोलन्जोर गाउँपालिका वडा नं. १ का रोशन न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

यस्तै, तिनपाटन गाउँपालिका वडा नं. ६ का दिपेश सुनुवार भदौ २३ को प्रदर्शनपछि बेपत्ता भएका थिए । परिवारको खोजतलासपछि उनलाई छातीमा गोली लागेर मृत्यु भएको अवस्थामा फेला पारिएको छ । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दुधौली नगरपालिका–८ का प्रहरी सहायक निरीक्षक मिलन रायको आन्दोलनकै क्रममा आन्दोलनकारीको कुटपिटबाट मृत्यु भएको छ । उनलाई काठमान्डौका डिएपी भन्दै कुटपिट गरेका थिए । प्रहरी वृत्त महाराजगञ्जमा आगजनीपछि उनलाई कुटपिट गर्दा उनी घाइते भई ज्यान गुमाएका थिए । राय अपराध अनुसन्धान शाखामा कार्यरत थिए ।

यस्तै आन्दोलनका क्रममा गोलन्जोर गाउँपालिका वडा नं.३ का नविन तामाङ, गोलन्जोर गाउँपालिका वडा नं. १ का तिलक मगर र सिन्धुलीका मदन कार्की घाइते भएको खुलेको छ । आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म ७२ पुगेको छ । तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अटो दुर्घटना हुँदा चारजना घाईते

Next Post

विपद् तथा जलवायु परिवर्तन सम्बन्धि छलफल

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied