• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि ध्यानाकर्षण

उद्धव कुमार श्रेष्ठ by उद्धव कुमार श्रेष्ठ
भदौ १३, २०८२
in Featured, News, Province 3
0

Share via:

1 Share
  • Facebook 1
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै सिन्धुलीका तीन स्थानीय तहका अध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको ध्यानाकर्षण गराएका छन । सुनकोशी गढतिर क्षेत्रका तीन स्थानीय तहलाई मध्यनजर गरि खुर्कोटमा इलाका प्रशासन कार्यालयको स्थापनाको माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको ध्यानाकर्षण गराएका हुन ।

नेपाल सरकारले विकास गरिरहेको मध्यपहाडी लोकमार्गमा पर्ने दश नयाँ शहरमध्ये खुर्कोट तीन वटा स्थानीय तहको समेत मध्य भागमा रहेको जनाउँदै जिल्लाका सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, गोलञ्जोर गाउँपालिका अध्यक्ष शंकरराज बराल र फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले ध्यानाकर्षण पत्र बुझाएका हुन ।

मध्यपहाडी लोकमार्ग र विपी राजमार्ग दुवै यसै स्थान हुँदै जाने भएकाले यातायात, विद्युत र इन्टरनेट जस्ता पूर्वाधारमा सहज पहुँच रहेको, इलाका प्रहरी कार्यालय स्थापना भईसकेको खुर्कोटमा तीन स्थानीय तह समेटि इलाका प्रशासन खोल्नुपर्ने तीनवटा स्थानीय तहहरुको माग रहेको छ ।

फिक्कल, गोलन्जोर र सुनकोशी गाउँपालिका समेट्दा इलाका प्रशासन स्थापना गर्न जनघनत्व पुग्ने र नागरिकहरूले नागरिकता लगायत प्रशासनिक सेवा लिन दिन नै माया मारी सिन्धुलीमाढी धाउनुपर्ने बाध्यता रहेको भन्दै खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग गरिएको हो । खुर्कोटमा इलाका प्रशासन स्थापना हुँदा तीन वटै गाउँपालिकाका जनतालाई नजिकैबाट छिटो र सहज रूपमा सेवा प्राप्त हुने ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गोलन्जोर, सुनकोशी र फिक्कल गाउँपालिकाले जनताको सुविधालाई मध्यनजर गर्दा खुर्कोट नै उपर्युक्त स्थानका रूपमा अघि सारेको जनाएका छन ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भुसालले जिल्लाको भौगोलिक विकटतालाई ध्यानमा राख्दै जनघनत्वका आधारमा आवश्यक अध्ययन गरेर इलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

किसानको आवश्यकता अनुसार नीति बनाउन कृषि मन्त्री पौडेलको आग्रह

Next Post

प्रेस स्वतन्त्रता सेनानी दाहालका दुई पुस्तक विमोचन

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied