• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले वितरण गरेको पानीमा कोलिफम भेटियो

तुरुन्तै पानी परिक्षणका लागि काठमान्डौ लान्छु : अध्यक्ष देवकोटा

बिमला पाण्डे by बिमला पाण्डे
असार २६, २०८२
in Featured, Life, News, Province 3
0

Share via:

50 Shares
  • Facebook 50
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गरिरहेको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको पानीमा दिसामा पाईने जिवाणु कोलिफर्म भेटिएको छ ।

कमलामाई नगरपालिकाले गरेको पानीको परिक्षणमा सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले सदरमुकाम सिन्धुलीमाढीका तीनवटा वडामा वितरण गरेको पानीमा कोलिफर्मका जिवाणु भेटिएको कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी सागर कुमार ढकालले बताएका छन ।

उनका अनुसार नगरपालिकाले केहि दिन अगाडि टोल विकास संस्थाका प्रतिनिधिहरु मार्फत पानीको परिक्षणका लागि संकलन गरिएको नमुनामा अत्यधिक मात्रामा कोलिफर्म भेटिएको हो । गडौली खोला र ग्वाँङखोलाको मुहानबाट ल्याईएको पानीमा कोलिफर्म भेटिएको सूचना अधिकारी ढकालले बताएका छन ।

नगरपालिकाले किट वितरण गरेर उपभोक्ता मार्फत परिक्षण गराएको थियो । सबै नमुनाको रिपोर्ट नआईसकेको तर परिक्षणको जति नमुनाको रिपोर्ट आएको छ त्यसमा अत्यधिक कोलिफर्म रहेको देखिएको रिपोर्टिङ प्राप्त भईरहेको ढकालले बताए । वितरण गरिएका नमुनामा इनारका पानीमा भने समस्या नदेखिएको उनले बताए । नगरपालिकाले ५ सय १९ वटा नमुना परिक्षण गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष घनश्याम देवकोटाले नगरपालिकाले खानेपानी जाँच गर्दा संस्थासँग समन्वय नगरेको बताए । उनका अनुसार २ वटा मुहानबाट ३ हजार घरधुरीले पानी खाँदै आएका छन । संस्थाले ३, ३ महिनामा खानेपानीको गुणस्तर जाँच गर्दै आएको तर हालसम्म कतै पनि कोलिफर्म नभेटिएकोमा यस्तो प्रतिवेदनले आफुहरु चकित परेको समेत बताएका छन । हामीले मुहान, फिल्टर ट्यांकीमा शुद्धिकरण समेत गरिरहेको देवकोटाले बताए ।

पछिल्लो समय परिक्षणका लागि काठमान्डौ पठाईएको नमुनाको रिपोर्ट प्राप्त हुने बेला भईसकेको पनि उनले जानकारी दिएका छन । खानेपानीको परिक्षणका लागि नमुना संकलन गरि तत्काल परिक्षणका लागि काठमान्डौ लगिने पनि उनले जानकारी दिए ।

तस्वीरहरु : पुरानो फाइलबाट

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मानव वेचबिखन मुद्दाका अभियुक्त तिमल्सिना सोह्र वर्षपछि पक्राउ

Next Post

लागुऔषध सेवन गर्ने छजना सवारी चालक प्रहरी नियन्त्रणमा

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied