• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा गरियो आगलागी नियन्त्रणको सामुहिक अभ्यास

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र २२, २०८१
in Featured, News, Province 3
0

Share via:

63 Shares
  • Facebook 63
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । वन डढेलो तथा आगलागी नियन्त्रण गर्न शुक्रबार विहान सिन्धुलीमा सामुहिक अभ्यास गरिएको छ । वनमा लाग्ने डढेलो तथा शहरी क्षेत्र, घर वा वस्तीमा हुने आगलागी नियन्त्रण कसरी गर्ने भन्ने विषयमा शुक्रबार सिन्धुलीमा अभ्यास गरिएको हो ।

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि सिन्धुलीमाढीमा आयोजित दुईदिने तालिमका सहभागिहरुले उक्त अभ्यास गरेका हुन ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना तथा डिभिजन वन कार्यालय सिन्धुलीको संयोजनमा भएको तालिममा तीन वटै सुरक्षा निकायहरु नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका व्यक्तिहरु, वन तथा सव वन डिभिजनका कर्मचारी तथा सुरक्षाका कर्मचारीहरु, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागिहरुलाई कालिका सामुदायीक वन कमलामाई नगरपालिका ५ मा वन डढेलो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराईएको थियो भने बस्ती तथा घरमा लाग्ने आगलागी कसरी नियन्त्रण गर्ने भन्ने विषयमा गडौली खोलामा प्रोटेवल फायर पम्पको प्रयोग कसरी गर्ने भन्ने विषयमा अभ्यास गराईएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रयोगात्मक तालिममा काउन्टर फायर, सेउला माटो र पानीको माध्यमबाट आगो कसरी निभाउने भन्ने विषयमा जानकारी गराईएको थियो । यस्तै प्रोटेवल फायर पम्पको प्रयोग गर्ने तरिका र उपयोगिताको बारेमा जानकारी गराईएको थियो । तालिमको पहिलो दिन सैद्धान्तिक ज्ञान दिईएको थियो भने दोस्रो दिन फिल्डमा नै प्रयोगात्मक अभ्यास गराईएको थियो ।

तालिममा सहभागिहरुले समुदाय स्तर र संस्थागत स्तरमा सिप सिकाउने आयोजकको विश्सास छ । तालिमले वन डढेलो नियन्त्रणमा प्रभावकारीता हुने विश्वास लिएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख राम कुमार भण्डारीले बताए ।

विहिबारदेखि सुरु भएको तालिममा नेपाली सेनाका सेनानी हेमन्त सिंह, नेपाली सेना नरेन्द्रसिह साउद र राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण प्राधिकरणका सुनिल महरले प्रशिक्षण दिएका छन ।

यस्तै तालिममा ग्याँस सिलिण्डरमा आगो लागेमा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा समेत व्यवहारिक ज्ञान दिईएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना, एक जनाको मृत्यु, दश जना घाईते

Next Post

आगलागीबाट घर र पसल जल्यो

सम्बन्धित खबरहरु

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied