• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विपी राजमार्ग एक हप्ता र खुर्कोटको पुल पन्ध्र दिनमा बन्छ : गृह मन्त्री लेखक

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २२, २०८१
in Featured, News, Province 3
0

Share via:

15 Shares
  • Facebook 15
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल सरकारका रक्षामन्त्री मानविर राई, गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, प्रधान सेनापती अशोकराज सिग्देल लगाएतले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन ।

गोलञ्जोर गाउँपालिका वडा नं. ७ को खुर्कोटको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका हुन । सिन्धुलीा बाढीबाट क्षतिको विवरण, असर र राहत वितरणका बारेमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मासँग जानकारी लिएका छन । बाढी प्रभावितहरुसँग पनि उनीहरुले छलफल गरेका छन ।

यस्तै नेपाली सेनाले बनाउँदै गरेको सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुलको समेत अनुगमन गरिएको छ । बाढी प्रभावित क्षेत्रको अनुगमन पछि सम्बोधन गर्दै नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले राहतलाई विशेष प्राथमिकता दिन आग्रह मातहतका सबै संयन्त्रलाई निर्देशन दिएका छन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला विपद व्यवस्थापन समिति लगाएतलाई नागरिकले भोको हुनुपर्ने, लुगा लगाउन नपाउने, बास नपाउने अवस्था सृजना नगरि राहत उपलब्ध गराउन मन्त्री लेखकले निर्देशन दिएका हुन । उनले भने, ‘कहाँ के चाहियो भन्नुहोला, राहतमा कुनै पनि कमी कमजोरी हुनुहुदैन ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

टेलिफोन, विद्युत, खानेपानी अवरुद्ध भएका भए खुलाउन लाग्न पनि उनले आग्रह गरेका छन । राहत, पुननिर्माण र पुनस्र्थापनामा सबैले सहयोग गर्न समेत अनुरोध गरेका छन । उनले दर्शै तिहारलाई चाडवाडका रुपमा नमनाई पीडितहरुको पीडा कम गर्न लागि पर्न जनप्रतिनिधिहरु, सुरक्षा निकायलाई अनुरोध गरेका छन । तीन तहका सरकार, राजनीतिक दल, गैह्र सरकारी संस्था सबै मिलेर बाढी पीडितहरुका लागि काम गर्न उनको आग्रह थियो ।

विपी राजमार्ग एक हप्तामा सञ्चालन हुने
गृहमन्त्री लेखकले विपी राजमार्ग अस्थायी रुपमा सञ्चालन गर्न काम भईरहेको बताएका छन । उनले एक सातामा अस्थायी रुपमा विपी राजमार्ग सञ्चालनमा ल्याउने गरि सरकारले काम थालेको बताए । उनले जतिसक्दो चाँडो समस्या समाधान गर्न सरकारका तर्फबाट काम भईरहेको र विपी राजमार्ग बनाउने काम नेपाली सेना र सडक विभागले गरिरहेको बताए । विपी राजमार्गमा अत्यधिक क्षति भएकाले पुननिर्माणमा भने समय लाग्ने मन्त्री लेखकले जानकारी दिएका छन ।

यस्तै उनले नेपाली सेनाले निर्माण सुरु गरिसकेको रामेछाप, दोलखाको लाईफलाईन मानिएको खुर्कोट रामेछाप जोड्ने पुल निर्माणको काम बढीमा १५ दिनमा निर्माण भईसक्ने दावी गरे । उनले भित्री सडक सुचारु गर्न समेत काम भईरहेको बताए ।

तथ्यांक आएको तीन दिनभित्र राहत

सरकारका गृह मन्त्री लेखकले तथ्यांक प्राप्त भएको तीन दिनभित्र अस्थायी आवासका लागि सरकारले राहत उपलब्ध गराउन तयार रहेको बताए । उनले पूर्ण घर क्षति भएका नागरिकलाई पुनःनिर्माणका लागि राहत उपलब्ध गराउन सरकारले बजेट छुट्याईसकेको हुँदा निकासाका लागि तथ्यांक पठाउन आग्रह गरे । उनले तथ्यांक प्राप्त भएको तीन दिनभित्र सरकारले रकम निकासा गर्ने बताए । उनले छिटो तथ्यांक पठाउन जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहलाई आग्रह गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाढी प्रभावित चार स्थानीय तहलाई घ्याङ्लेखको सहयोग

Next Post

बाढीबाट पीडित ६१ जना अपांगता भएका व्यक्ति तथा बालबालिकालाई राहत वितरण

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied