• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नौ महिनामा त्रियानब्बे महिला घरमै सुत्केरी

उर्मिला दियाली by उर्मिला दियाली
चैत्र १८, २०८२
in Featured, Health, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा नौ महिनाको अवधिमा त्रियानब्बे जना महिला घरमै सुत्केरी भएका छन् । सबैभन्दा बढी दुधौली नगरपालिकामा महिलाहरु घरमै सुत्केरी भएका छन् । दुधौलीमा नौ महिनामा २६ जना महिला घरमै सुत्केरी भएका छन् । मरिण गाउँपालिकामा, २२ जना, हरिहरपुरगढी गाउँपालिकामा १५ जना, घ्याङलेख गाउँपालिकामा १२ जना महिला घरमै सुत्केरी भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीको तथ्यांक रहेको छ ।

यस्तै कमलामाई नगरपालिकामा ६ जना, फिक्कलमा ५ जना, तिनपाटनमा ४ जना, सुनकोशीमा २ जना र गोलञ्जोरमा एक जना महिला घरमै सुत्केरी भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जानकारी दिए ।

उनले बुधबार सिन्धुलीमाढीमा पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै उनले यस्तो जानकारी दिएका हुन । पटेलका अनुसार जिल्लामा घरमै सुत्केरी हुने क्रम नरोकिएको र गम्भिर समस्याका रुपमा रहेको बताएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले जिल्लामा बालविवाह पनि बढेको बताएका छन् । उनले नौ महिनामा २० वर्ष मुनीका १४९ जना महिलाले बच्चा जन्माएको बताउँदै बालविवाहको विकराल रुप रहेको जानकारी दिएका छन् । बालविवाह पनि जिल्लाभरी नै रहेको उनले बताए ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरिएको कामको जानकारी दिन गरिएको कार्यक्रममा सिन्धुली अस्पताल सिन्धुली, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली र जनस्वास्थ्य कार्यालयको चालु आर्थिक वर्षको हालसम्म गरिएका कार्य प्रगतिको समिक्षा गरिएको थियो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख बिमल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली अस्पतालका प्रमुख सुशान्त कुमार खड्काले अस्पतालद्वारा प्रदान गरिएका सेवा तथा सुविधा, हालसम्मका उपलब्धि प्रगति तथा सुधारका प्रयासहरूको विषयमा प्रशिक्षण गराएका थिए । त्यस अस्पताल प्रशासनमा भएका विद्यमान चुनौती तथा समस्याबारे पनि जानकारी गराएका थिए । यस्तै आगामी योजना तथा लक्ष्य सुधारका रणनीतिहरू, स्वास्थ्य सेवाप्रति जनविश्वास अभिवृद्धि पारदर्शिता तथा उत्तरदायित्व सुनिश्चितता र नागरिक सहभागिता तथा सहयोग अभिवृद्धि गर्न भएका प्रयासहरूको बारेमा चर्चा गरेका थिए ।

यस्तै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका प्रमुख दीपकराज तिमल्सिनाले आर्थिक वर्ष २०८२/०८३ को प्रमुख उपलब्धिहरू, यस आर्थिक वर्षमा भएका कार्यक्रमको प्रगति तथा कार्यक्रमका प्रमुख समस्या, चुनौती र समस्याको विषयमा जानकारी दिएका थिए । अन्तरक्रिया कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरीक्षक पुष्पराज पन्तले गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जुत्ता सिलाएर तीन सन्तान पाल्दै अनितादेवी

Next Post

सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कमलामाईको निर्णय

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied