• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एसविआई बैंक लुटपाटमा प्रयोग भएको गाडी, चालक र एकबोरा पैसा नियन्त्रणमा

द्वारिका काफ्ले by द्वारिका काफ्ले
पुस २९, २०८२
in Featured, Business, News, Province 3
0

Share via:

67 Shares
  • Facebook 67
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल एसविआई बैंक घ्याङ्लेख शाखामा मंगलबार साँझ साढे ७ बजेतिर लुटपाट भएको छ । हतियार सहित कालो पोशाकमा आएका नकावधारी लुटेराहरुले सुरक्षा गार्ड रुद्र कार्कीलाई बाँधी खुकुरी प्रहार गरि घाईते बनाई बैंक लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।

कार्कीको हातमा चोट लागेको छ । उनलाई लुटेराहरुले धारिलो हतियार प्रयोग गरेको र हातमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको सुवेदीले बताएका छन् ।

बैंकबाट लुटपाट गरि बोरामा पैसा लिएर लुटेराहरु भागेका छन् । हतियार सहित आएको लुटेरा समुहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई लुटपाट गरेको पाईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बैंकबाट लुटेरा समूहले करिव तीन करोड सात लाख रुपैंया लगेको प्रारम्भिक अनुमान गरिएको भए पनि कति रकम लुटपाट भयो एकीन भएको छैन । लुटिएको पैसामध्ये एक बोरा रकम र लुटपाटमा प्रयोग गरिएको विएडि ०३९८ नम्बरको टाटा सुमो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

लुटपाटमा प्रयोग भएको उक्त गाडी घ्याङलेख गाउँपालिका वडा नं. १ टुनिभञ्ज्याङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त गाडीका चालक काभ्रेको बनेपाका भागवत सिंह थापालाई पनि नियन्त्रणमा लिएको छ ।

लुटेरा समूहमा ७ जना रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बनेपाबाट बैंक लुटपाटकै लागि नकावधारी टोली आएको खुलेको छ । लुटपाटमा संलग्न कसैलाई पनि फेला पार्न नसकिएको एसपी सुवेदीले जानकारी दिएका छन् ।

लुटपाटमा संलग्नहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदी र डिएसपी सुर्यप्रकाश सुवेदीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली खोजी कार्यमा जुटेको छ । स्थानीयहरुले समेत खोजी कार्यमा प्रहरीलाई सहयोग गरिरहेका छन् । स्थानीय र प्रहरीले त्यस क्षेत्रको बन क्षेत्रमा लुटेराहरुको खोजी कार्य जारी राखेको स्थानीयले बताएका छन् । नियन्त्रणमा लिएको सवारी साधन र पैसा इलाका प्रहरी कार्यालय बस्तीपुरमा राखिएको छ ।

यस्तै नेपाल एसविआई बैंक सिन्धुलीका प्रमुख प्रज्वल रेग्मीले पनि आफु घटनास्थलतर्फ जाँदै गरेको र घटनाको बारेमा विस्तृत विवरण जानकारी नभएको बताएका छन् । बैंकका घ्याङलेख शाखा प्रमुख प्रविण खड्का र बैंकका कर्मचारीलाई प्रहरीले निगरानीमा राखी सोधपुछ गरिरहेको बताईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपाल एसविआई बैंक घ्याङ्लेख शाखामा लुटपाट, सुरक्षा गार्ड घाईते

Next Post

नेपाल एसविआई बैंकबाट लुटिएको एक करोड असी लाख रकम बरामद

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied