• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमाढीमा सुरु भयो रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी

उर्मिला दियाली by उर्मिला दियाली
पुस २९, २०८२
in Featured, Business, News, Province 3
0

Share via:

38 Shares
  • Facebook 38
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तीन दिने रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी मंगलबार सिन्धुलीमाढीमा सुरु भएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८२ को अवसरमा कृषि विकास कार्यालय सिन्धुलीले उक्त प्रदर्शनी सुरु गरेको हो ।

कृषि जैविक विविधताको संरक्षण गर्न, पूर्खाले संरक्षण गरि ल्याएका स्थानीय बिउबिजन हराउन नदिन, जैविक विविधताको संरक्षणमा परम्परागत ज्ञान दिन र स्वदेशी प्रविधिको महत्व बढाउने उद्देश्य सहित प्रदर्शनी सुरु गरिएको कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

तीनदिनसम्म चल्ने प्रदर्शनीमा मौलिक खाद्य परिकार प्रदर्शनी तथा सेवन, रैथाले बालीको उत्पादन, सम्वद्र्धन र प्रवद्र्धनमा क्रियाशिल कृषक तथा उद्यमीलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ भने रैथाने तथा स्थानीय कृषि उपजको प्रदर्शनी तथा विक्री स्टल समेत राखिएको छ ।

प्रदर्शनीको उद्घाटन जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले गरेका छन् । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुले विभिन्न रैथाने परिकारको स्वाद समेत लिएका छन् । कृषि जैविक विविधता, हाम्रो अमुल्य सम्पदा सरंक्षण उपयोग र प्रवर्दनमा युवा सहभागिता भन्ने नारा सहित रैथाने कृषि उपज तथा मौलिक परिकार प्रर्दशनी गरिएको हो ।

उक्त प्रदर्शनीमा सौगाात लघु उद्यम सहकारी संस्था, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय बागती प्रदेश हेटौँडा र वागवानी विकास केन्द्र सिन्धुलीको सहकार्य रहेको छ ।

कृषि विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख अनुप अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा सुरु भएको प्रदर्शनीमा बोल्दै लामाले रैथाने बाली हाम्रो गाउँ, ठाउँ र संस्कारसँग जोडिएकाले त्यसको संरक्षण आवश्यक रहेको बताए । उनले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले रैथाने बालीको संरक्षण गर्नु पर्नेमा जोड दिए । आधुनिकिकरण सँगसँगै परम्परागत शैलीलाई पनि ध्यान दिन आवश्यक रहेको उनले बताए ।

जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले रैथाने बालीलाई आयश्रोतको माध्यम बनाउनुपर्नेमा जोड दिईन । बजारका परिकार खरिदलाई कम गर्दै रैथाने बाली उत्पादन र खरिदमा जोड दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रमका बोल्दै कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले कृषिमा व्यवसायीकरण,आधुनिकिरण र हाइब्रिड बिउबिजनले गर्दा रैथाने बाली लोप हुन गएको बताए । उनले नेपालमा ४० प्रतिशत रैथाने बाली लोप भईसकेको बताए । अधिकारीले पछिल्लो समय हाइब्रिड बिउबिजन सगँसगँै रैथाने बालीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै वागवानी विकास केन्द्रका अध्यक्ष आशिष श्रेष्ठले आधुनिक कृषि प्रणाली र जलवायु परिर्वतनको कारण रैथाने बाली उत्पादनमा कमी हुँदै आएको बताए । उनले आधुनिक जीवन शैलीका कारण रैथाने बाली लोप हुन पुगेको र यसको विकास, प्रचार, प्रसार र प्रवद्र्धनमा समेत ध्यान नपुगेको बताए ।

कार्यक्रमको सहजीकरण कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले गरेकी थिइन भने सौगाात लघु उद्यम सहकारी संस्थाका अध्यक्ष बिमला थापाले स्वागत गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लागुऔषध सेवनकर्ता भतिज र छिमेकीबाट टंकमायाको हत्या

Next Post

नेपाल एसविआई बैंक घ्याङ्लेख शाखामा लुटपाट, सुरक्षा गार्ड घाईते

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied