• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

होटल/रेस्टुरेन्ट स्तरीकरण तथा लोगो वितरण सम्बन्धि अभिमुखीकरण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर २८, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

33 Shares
  • Facebook 33
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सुनकोशी गाउँपालिका मुलकोटमा होटल व्यवसायीहरुलाई खाद्य स्वच्छताका आधारमा होटल÷रेस्टुरेन्ट स्तरीकरण तथा लोगो वितरण सम्बन्धि अभिमुखीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको आयोजनामा आइतबार सुनकोशीको मुलकोटमा उक्त कार्यक्रम गरिएको हो ।

खाद्य स्वच्छताका आधारमा खाना तथा खाजा खुवाउने होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्ने कार्यविधि २०७४ अनुसार स्तरीकरण तथा लोगो वितरण सम्बन्धि कार्यक्रमको पहिलो चरणको अभिमुखीकरण मुलकोटमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा सुनकोशी गाउपालिका वडा नम्बर ५ र ६ का करिब ३५ जना होटल रेस्टुरेन्ट व्यवसायीहरुको सहभागिता रहेको थियो कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी, स्थानीय उपभोक्ता, प्रहरी तथा सुनकोशी नगरपालिकाका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा होटल रेस्टुरेन्ट सञ्चालन गर्दा अपनाउनु पर्ने आधारभूत विषय र स्तरीकरण लोगो वितरणका अनिवार्य मापदण्ड र खाद्य ऐनले तोकेका दायित्वबारे कार्यालय प्रमुख दिनेश सुवेदीले सहजीकरण तथा प्रस्तुतिकारण गरेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

होटल रेस्टुरेन्टमा खाद्य पदार्थमा प्रयोग हुने रंग, तेल तथा कागजको प्रयोग सम्बन्धमा विद्यमान कानुन र मापदण्डहरुको बारेमा खाद्य निरीक्षण अधिकारी अतिस घिमिरेको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा स्तरीकरण र लोगो वितरण व्यवसायीहरुलाई स्वेच्छिक रहे पनि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले होटेल रेस्टुरेन्ट जन्य खाद्य सेवा प्रदायकलाई तोकेको दायित्व पुरा नभएको पाईए कानुन बमोजिम कारबाही हुने समेत जानकारी गराइएको थियो ।

कोरोना महामारी र सुनकोशीको बाढीबाट प्रभावित विपी राजमार्ग क्षेत्रका होटल व्यवसायीहरुलाई उक्त अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणमा राजमार्गमा सञ्चालित होटलहरुमा दैनिक हजारौ यात्रुहरुलाई खाना खाजा खुवाउने होटल रेस्टुरेन्टले सुरक्षित र स्वच्छ खाना खुवाउन पालना गर्नु पर्ने संवेदनशिलता र व्यवहारका बारेमा छलफल गरिएको थियो । व्यवसायीहरुले खाद्य स्वच्छतामा आफुहरु संवेदनशील रहेको र व्यवहारमा उतार्ने प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

होटल रेस्टुरेन्टहरु अनुगमन गरि स्तरीकरण गर्ने प्रयोजनका लागि कार्यालयले ‘स्थानिय खाद्य स्वच्छता समूह’समेत गठन गरेको छ । राजमार्ग क्षेत्रका होटलहरुलाई स्तरीकरण गर्नका लागि अनुगमन गर्न उक्त समूह निर्माण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुवेदीले बताए ।

समितिमा व्यवसायी, उपभोक्ता, प्रहरी, स्थानीय तहका प्रतिनिधि र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रतिनिधि सदस्यहरु रहने व्यवस्था छ । सुवेदीका अनुसार तत्कालै विपी राजमार्ग क्षेत्रका होटलहरु स्तरीकरणको काम अघि बढ्ने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीनपाटन बहुमुखी क्याम्पसको अठारौं वार्षिक उत्सव सम्पन्न

Next Post

नेकपा एमालेको एघारौं महाधिवेशनमा सिन्धुलीबाट नौ जनाको उमेदवारी

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied