• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

राजनीतिक सिन्डिकेटले देश र जनतालाई वेफाईदा भएको छ : रिमाल

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १२, २०८०
in Politics, Featured, News, Province 3
0

Share via:

3 Shares
  • Facebook 3
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिले देशमा राजनीतिक सिन्डिकेट चलिरहेको बताए । सहिद ऋषिराज देवकोटा ९आजाद० को ४३ औं स्मृति दिवस मनाउन शनिबार सिन्धुली आएका रिमालले पत्रकारहरुसँग कुरा गर्दै गठबन्धनले राजनीतिक सिन्डिकेट लागु गरेको बताए ।

राजनीतिक सिन्डिकेटले राज्य सञ्चालकलाई स्वार्थ मिल्दासम्म फाईदा पुग्ने र जनतालाई वेफाईदा हुने रिमालको दावी छ । उनले अहिलेको राजनीतिक सिन्डिकेटलाई थोत्रो गाडीसँग तुलना समेत गरेका छन । उनले भने, पहिले यातायात, ठेक्का पट्टामा सिन्डिकेट हुन्थ्यो, अहिले राजनीतिमा मिलेर खाने गरि गठबन्धन छ । यातायातको सिन्डिकेटमा थोत्रा गाडी र तिनका मालिकलाई फाईदा थियो, यात्रुलाई सास्ती । अहिले गठबन्धनको नेतृत्वलाई फाईदा छ, देश र जनतालाई वेफाईदा ।’

प्रेस चौतारी नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेको एजेण्डा सरकार परिवर्तन नभएको र एजेण्डाको आधारमा प्रतिस्पर्धा रहेको बताएका हुन । उनले एजेण्डाको आधारमा जनताले भोट हाल्न पाउनुपर्ने गरि अबको चुनाव हुन आवश्यक रहेकोमा जोड दिए ।

गठबन्धन दलका साझा एजेण्डा नभएका कारण ३२ सिटको माओवादीले ९० सिट घुमाईरहेको बताए । उनले भने, ‘गठबन्धनका दलको साझा एजेण्डा नभएका कारण प्रचण्डले ३२ सिटमा रहेर ९० सिट हल्लाईरहनु भएको छ ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

रिमालले अहिलेको सरकारसँग विकास र संविधानले परिकल्पना गरेको समाजवादको एजेण्डा नभएको तर्क समेत गरे । उनले थपे, ‘अहिले सरकार एजेण्डा र लक्ष विहिन बनेको छ, त्यसैले एमालेले एजेण्डामा हिड्न बाटो देखाउन मध्यपहाडी लोकमार्गको संकल्प यात्राको प्रतिवेदन बुझाएर एजेण्डा देखाई दिएको छ ।’

नेपालमा दुई राजनीतिक शक्ति मात्र रहेको पनि उनको दावी छ । प्रगतिवादी धारको नेतृत्व नेकपा एमालेले गरेको र यथास्थितिबादी धारको नेतृत्व नेपाली कांग्रेसले गरेको सो अवसरमा उनले बताए । उनले अन्य दलहरुको स्थान स्याटेलाईट जस्तो भएको बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

साठी दिनमा सुचारु भयो सुनकोशी मरिण डाईभर्सनको सुरुङ निर्माण

Next Post

जिल्लाभर एकैसाथ सुरु भयो दादुरा रुवेला खोप अभियान

सम्बन्धित खबरहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied