• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 8, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सुनकोशी मरिण डाईभर्सन : पहिरो पन्छाउन अन्तर्राष्ट्रिय विज्ञको टोली परिचालन

बिमला पाण्डे by बिमला पाण्डे
माघ २३, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

3 Shares
  • Facebook 3
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम छैटौं पटक अवरुद्ध भएको छ । ४५ दिनदेखि सुख्खा धुलो पहिरो र हिलोका कारण टिविएम मेसिनले सुरुङ खन्ने काम गर्न नसकेको आयोजनाले जनाएको छ । टिविएम मेसिन मसिनो लेसिलो धुलो र हिलोले चारैतिरबाट जाम भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिएका छन ।

यस अघि तेस्रो पटक ९ दशमलब २२७ किलोमिटरमा सबैभन्दा लामो समय आयोजनाको काम ५६ दिन अवरुद्ध भएको थियो । आयोजनाले मंगलबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै आयोजनाको प्रगति र काममा आएको समस्याको बारेमा छलफल समेत गरेको छ ।

पत्रकारहरुसँग छलफल गर्दै सुनकोशी मरिण डाईभर्सनको सुरुङ निर्माणमा समस्या आएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिएका छन । मंसिर ११ गते अवरुद्ध भएको टनेल निर्माणको काम २४ मिटर खनेपछि पुस ९ गते पुन ः अवरुद्ध भएको बरालले जानकारी दिएका छन । अढाई महिनाको अवधिमा ५६ मिटर मात्र सुरुङ निर्माण सम्पन्न भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

चौथो पटक एकदिन, पाँचौ पटक २५ दिन सुरुङ निर्माणको काम अवरुद्ध भएको थियो । पुस ९ गतेसम्म आयोजनाको सुरुङ निर्माणको काम १० दशमलब ५४५ किलोमिटर सकिएको छ । मेसिनको दुवै पट्टिबाट वाईपास निर्माणको काम भईरहेको छ । केमिकलको प्रयोग, वाईपास निर्माण जस्ता काम गर्दा समेत धुलो र हिलो सहितको पहिरो खस्ने क्रम नरोकिएपछि अन्तराष्ट्रिय विज्ञहरुको सहायता लिइएको समेत आयोजना प्रमुख बरालले जानकारी दिएका छन ।

बरालले सुरुङका विज्ञहरु रविन्स अमेरिका, स्मेक अष्ट्रेलिया र चाईना कोभेक्सका विज्ञहरुको सहायतामा सुरुङको अवरोध हटाउने प्रयास थालिएको जानकारी दिए । एक सातादेखि उनीहरुले काम सुरु गरेका छन तर सुरुङमा पहिरो नियन्त्रण हुन सकेको छैन । कम्तिमा ९० मिटरसम्म यस्तो समस्या आउने अनुमान गरिएको आयोजनाले जनाएको छ । भौगोलिक समस्या १५० मिटरसम्म रहेको अन्दाज गरिएकोमा २४ मिटर खनि सकिएको छ । अब आयोजनाले विज्ञको सहायतामा टिविएम मेसिनको फोर्स प्रयोग गर्ने छ ।

त्यसपछि पनि समस्या समाधान नभए मान्छेले नै सुरुङ खन्नुको विकल्प नहुन सक्ने आयोजनाले जनाएको छ । मानवीय सहायतामा सुरुङ निर्माण गर्नु परेमा ९० मिटर खन्नका लागि ८, ९ महिना लाग्ने अनुमान गरिएको छ । सोहि दुरी मेसिनबाट खन्नका लागि ३ दिन मात्र लाग्ने छ । भूप्राविधिक प्रतिवेदन भन्दा फरक खालको भौगोलिक संरचना भेटिएकाले भूप्राविधिक आधाररेखा प्रतिवेदन समेत असफल भएको उनले जानकारी दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खैरो हिरोइन सहित एकजना पक्राउ

Next Post

सुनकोशी मरिण डाईभर्सनमा क्षमापूजा

सम्बन्धित खबरहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied