• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सहकारीको प्रभावकारी अनुगमन आवश्यक : दाहाल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ९, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले सहकारीहरुलाई व्यवस्थित बनाउन प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका छन । उनले सहकारीहरुको अभियानको वार्षिक कार्य योजना बनाएर अघि वढ्न सकेमा सहकारी अभियानले जनस्तरसम्म पुगेर नागरिकको अपेक्षा पुरा गर्न सकिने बताए ।

शनिबार सिन्धुलीमाढीमा आयोजित जिल्ला सहकारी संघ सिन्धुलीको ३० वार्षिक साधारणसभामा बोल्दै दाहालले सहकारीको अभियान बचत तथा ऋणको कार्यक्रम मात्र हुन नहुने र सहकारीको लगानी उत्पादनको क्षेत्रमा हुनु पर्ने बताए ।

उनले जिल्ला सहकारी संघ सिन्धुलीले नौ वटै स्थानीय तहमा प्रभावकारी नेतृत्व तयार गरी अभियान चलाउन आग्रह गरे ।
सहकारीको पूँजी निर्माणमा समान सहभागिता भए जस्तै पूँजी परिचालनमा समेत समान सहभागिता हुनुपर्ने र खबरदारी हुनुपर्ने दाहालले बताए । औद्योगिक पूँजीको विकास गर्न, वृहत्तर रोजगारीको सिर्जना गर्न, आयात घटाउन, निर्यात बढाउन, राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्न, आफ्नै अर्थतन्त्रको विकास गर्न र जनतालाई उत्पादन र रोजगारसँग जोड्न सहकारी नै पहिलो पाइला भएको उनको भनाई छ । उनले सहकारीले संचालन गर्ने तालिमहरु स्वरोजगार सृजना गर्ने खालको र उत्पादनमा जनताहरु जोडिने खालका हुनुपर्ने सुझाव दिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले केही सहकारीहरुका सञ्चालकहरुको गलत क्रियाकलापका कारण सहकारी अभियानलाई नै वदनाम गरेको उल्लेख गर्दै देशमा हाल ३२ हजार सहकारी संस्थाहरु रहेकोमा जम्मा २ सय सहकारीमा समस्या रहेको उनले वताए । उनले सहकारीका माध्यमबाट देशमा रोजगारी समेत सृजना गर्न सकिने भन्दै उनले झापामा एउटै सहकारी एक हजार एक सय जनालाई रोजगारी दिएको उल्लेख गरे । उनले भक्तपुरको एक सहकारीले देशभरी कार्यक्षेत्र राखेर झण्डै २२ अर्व हिनामिना गरेको घटनाले नागरिकमा सहकारीप्रतिको विश्वास घटाएको बताए ।

‘गुणस्तरीयता, विश्वसनियता एवम सञ्चालन प्रक्रियामा शुद्धता, नीति विधि र प्रविधियुक्त सहकारी बनाउने संघको प्रतिवद्धता’ भन्ने नाराका साथ सम्पन्न साधारणसभामा संघको आर्थिक तथा बार्षिक प्रगती प्रतिवेदन, हाल कारोबारको अवस्था, संस्थागत कोषको अवस्था, संघको भावि कार्ययोजना लगायतको बिषयमा जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाले जानकारी गराएका थिए । गत आर्थिक बर्षमा ८ वटा सहकारी खारेज गरिएको र २ वटा नयाँ सहकारी दर्ता भएकाले जिल्ला सहकारी संघमा अहिले २ सय ६० वटा सहकारी आवद्ध रहेको कोईरालाले उक्त अवसरमा जानकारी गराए ।

कार्यक्रममा सहकारीको क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरे बापत मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, तीनपाटन गाउँपालिकालाई सम्मान गरिएको थियो । यस्तै विभिन्न क्षेत्र र विधामा जिल्ला संघमा आवद्ध सहकारीहरुलाई सम्मान गरिएको थियो । सरकारीको क्षेत्रमा बिभिन्न सहयोग पु¥याउने सहकारीहरुलाई समेत सम्मान गरिएको छ ।

संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी महासंघका संचालक एवम् बाग्मती प्रदेश संयोजक डिबि बस्नेत, राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समितिका सदस्य बालकुमारी श्रेष्ठ, संघका सल्लाहकार विनेश कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका स्थानीय तहमा बढ्दो भ्रष्टाचार, एक महिनामा उनन्पचास उजुरी

Next Post

एउटै वडामा अढाई विघा जमिन कटान

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied