• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोरोनाबाट एक पुरुषको मृत्यु, शव व्यवस्थापनमा अवरोधपछि स्थान सारियो

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २०, २०७७
in Featured, Health, Province 3, Society
0

Share via:

42 Shares
  • Facebook 42
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सिन्धुलीमा थप एक जनाको मृत्यु भएको छ । विहिबार विहान कमलामाई नगरपालिका ५ का ४८ वर्षिय पुरुषको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषलाई कार्तिक १५ गते बेहोस भएपछि उपचारका लागि धुलिखेल लगिएको थियो मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।

धुलिखेलमा उपचार सम्भव नभएपछि काठमान्डौ मेडिकल कलेज लगिएको थियो । उनमा कार्तिक १६ गते कोभिड १९ पोजेटिभ देखिएको थियो । आईसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्न परिवारले नसक्ने भएपछि उनलाई परिवारले सिन्धुली फिर्ता ल्याईएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बुधबार राती सिन्धुली अस्पतालमा ल्याई भर्ना गरिएका ती पुरुषको विहिबार विहान सवा ३ बजे मृत्यु भएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले विज्ञप्ती प्रकाशित गरि जनाएका छन । उनीसँगै जिल्लामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
शव व्यवस्थापनमा अवरोध
कोरोना भाईरसका कारण मृत्यु भएका ती पुरुषको शव व्यवस्थापनमा भने स्थानीयले अवरोध गरेका छन । संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई स्थानीयले अवरोध गरेका हुन ।
शव व्यवस्थापनका लागि शव गडौली घाटमा लगेर फिर्ता गरिएको छ । सेनाले गडौली घाटमा खाल्डो खनि शव व्यवस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेका हुन । नेपाली सेनाको शव व्यवस्थापनमा परम्परागत घाटमा लगिएको भए पनि स्थानीयले अवरोध गरेका थिए ।

स्थानीयको अवरोधपछि शव फिर्ता गरि कमलामाई नगरपालिका वडा नं. ५ को ढाक्रेवास व्यवस्थापनका लागि लगिएको छ । घाटमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन गरिएको भए पनि स्थानीयको चर्को विरोध पछि मृतकको शवलाई फर्काएर ढाक्रेबास खोलामा व्यवस्थापन गरिएको हो ।
‘यसअघि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकी कमलामाई नगरपालिका ६ पानीट्यांकीकी ८४ वर्षीया महिलाको शव कमलामाई नगरपालिका ७ स्थित बुकाखोलामा व्यवस्थापन गरिएको थियो । बुका खोलामा शव व्यवस्थापन गरिए पनि विरोध आएपछि जिल्लाको शव दाह स्थल गडौलीमा शव व्यवस्थापन गर्न खोजिएको थियो ।
ठाउँ एकीन नहुँदा समस्या
यसअघि गत जेठ महिनामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कमलामाई नगरपालिका ९ भिमानको चुरे जंगलमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
तथापी हालसम्म पनि कहाँ व्यवस्थापन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्यौलता नै रहेको छ । जसका कारण मृतकको शव व्यवस्थापनमा समस्या आएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए । शव व्यवस्थापनमा समस्या आएपछि तत्काल सर्बदलिय संयन्त्रको बैठक बसेर दीर्घकालीन रुपमा शव व्यवस्थापनका लागि स्थान तोकिने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

काठमान्डौ लादैं गरेको पटका बरामद

Next Post

सहकारीलाई ‘चिलिङ भ्याट’ हस्तान्तरण

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied