• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा प्रहरीको उजुरी पेटिका

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १, २०७७
in Featured, Province 3, Society
0

Share via:

55 Shares
  • Facebook 55
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउन जिल्लाका २ नगरपालिकामा उजुरी पेटिका राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र स्थानीय तहको समन्वयमा कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा उजुरी पेटिका राखिएको हो ।

बाग्मति प्रदेश प्रहरीको प्रहरी कर्मचारीको कार्यसम्पादन सम्बन्धि गुनासो तथा सुझाव संकलन पेटिका सञ्चालन तथा व्यवस्थापन योजना २०७७ बमोजिम बाग्मति प्रदेशका महा नगरपालिका, उप महानगरपालिका तथा नगरपालिकामा उजुरी पेटिका राख्ने कार्यक्रम अन्तर्गत उजुरी पेटिका राखिएको हो ।

सर्वसाधारण नागरिकको सहजताका लागि उक्त उजुरी पेटिका राखिएको र हरेक महिनाको एक गते सम्बन्धित नगरपालिकाको रोहबरमा उजुरी संकलन गरि प्रदेश कार्यालयमा पठाईने र गुनासोको सम्बोधन गरि प्रहरी सेवामा सुधार गर्ने गरि उजुरी पेटिका राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताईन ।

उनका अनुसार प्रहरीको काम कारवाहि तथा गुनासो संकलनका लागि सबै स्थानीय तहमा उजुरी पेटिका तत्काल राखिने छ । पहिलो चरणमा नगरपालिका, त्यसपछि गाउँपालिका र वडा तहसम्म उजुरी पेटिका राखिने सिग्देलले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकामा मेयर खड्ग खत्रीले उजुरी पेटिकाको उद्घाटन गरेका छन भने दुधौली नगरपालिकामा डिएसपी श्याम बहादुर खत्रीको उपस्थितिमा नगरपालिकाका मेयर घनश्याम राउतले उजुरी पेटिका उद्घाटन गरेका छन ।

उजुरी पेटिका उद्घाटन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले उजुरी पेटिका व्यवस्थापनले प्रहरीको काम कारवाहिका चुस्त दुरुस्तता, पारदर्शिता ल्याउने विश्वास व्यक्त गरे । उनले सबै वडाहरुमा उजुरी पेटिकाको बारेमा जानकारी गराउन सूचना प्रवाह गर्ने पनि बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आइसोलेसनको नब्बे प्रतिशत काम सम्पन्न, करिब एकासी लाख सहयोग संकलन

Next Post

संविधान दिवसमा मुसहरलाई घर, आवास नपाएर सडकमा बस्नुपर्ने अवस्था हुदैन : मुख्यमन्त्री पौडेल

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied