• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जिल्ला आयुर्वेद केन्द्र सिन्धुली र बस्नेत होटल शिल

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ६, २०७७
in Featured, Health
0

Share via:

101 Shares
  • Facebook 101
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा समुदायमा कोरोना फैलन थालेको छ । समुदायसँगै सरकारी कर्मचारी, शिक्षक लगाएतका पेशाकर्मीमा समेत कोरोना संक्रमण देखिन थालेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका पाँच जना कर्मचारीमा शुक्रबार कोरोना संक्रमण देखिए पछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र शिल गरिएको छ । परिक्षणका लागि ५ जनाको स्वाव पठाईएकोमा सबैको रिपोर्ट शुक्रबार पोजेटिभ आएपछि शनिबारदेखि १४ दिनका लागि स्वास्थ्य केन्द्र बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले जनाएका छन । उनले सार्वजनिक सूचना जारी गर्दै कोरोना फैलन नदिन कार्यालय शिल गरिएको जानकारी दिएका छन ।
यसैबीच शुक्रबार नै सुनकोशी गाउँपालिका वडा नं. ३ का ६२ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । केहि दिन अघि सुनकोशीकै एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको थियो । यस अघि कमलामाई नगरपालिका वडा नं. ६, ७ र ५ मा समुदायमा संक्रमण देखिएको छ ।
यस्तै शनिबार गोलञ्जोर गाउँपालिकाका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । कमलामाई नगरपालिका वडा नं. ६ रातामाटामा रहेको बस्नेत होटलमा करिब एक सातादेखि बस्दै आएका उक्त गाउँपालिकाका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
उनमा कोरोना पोजेटिभ देखिएपछि बसेको होटल शनिबार नै शिल गरिएको छ । सिन्धुलीमा हालसम्म ४३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १२ जना निको भएर घर फर्केका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सन्तानब्बे लाखमा आईसोलेसन भवन बन्ने, बन्यो निर्माण समिति

Next Post

सिन्धुलीबाट केन्द्रीय कारागार पठाईएका कैदीमा कोरोना पुष्टि, कैदी बन्दी भेट्न रोक

सम्बन्धित खबरहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied